पर्वत : नेपाल सरकारले सन २०२० लाई भ्र,मण व,र्षका रूपमा मनाइरहँदा यसमा एउटा इँटा थ,प्ने आ,शा ग,रिएको पर्य,टकीय गन्त,व्यको रूपमा प,र्वत र बागलुङ जिल्लालाई जोड्ने झो,लुङ्गे पुल मानिएको छ ।

५ सय ६७ मिटर लम्बाई र १ सय २२ मिटरको उ,चाइमा पर्वतको कुस्मा नगरपालिका-१ पाङको अ,दुवा बा,री र बागलुङको बागलुङ नगरपालिका १ रामरेखा जोड्ने गरी शा,लि,ग्रा,,म शिला पाइने नेपालकै एक मात्र नदी कालीगण्ड,की माथि यो पुलको नि,र्माण भइरहेको छ ।

पुलको नि,र्माण कार्य २०७७ सालको असार महिनासम्ममा सक्ने गरी ठेक्का सम्झौता भएको र तोकिएको समयअ,गावै काम सकिने पाङका वडाध्यक्ष दे,वेन्द्र सुवेदीले बताए। पुलको काम धमाधम भइरहेको छ, नि,र्धारित मिति भन्दा पहिले नै सकिन्छ ।

अब करिब १० प्रतिशत जति काम बाँकी होला,’ उनले भने, ‘अब छेउमा जाली र ठाडो डन्डी राख्ने, पुललाई हल्लिन नदिन ‘ए,ङ्कर प्लक’बाट ‘साइड लट्ठा’ कस्ने र उज्यालोको लागि सोलार ब,त्तीहरू ज,डान गर्ने काम बाँकी रहेको छ ।’

नि,र्माणका क्र,ममा स,स्पेन्सन ब्रि,ज महाशाखा, बागलुङ नगरपालिका र कुस्मा नगर पालिकाले वि,शेष चा,सो र नि,गरानी गरेका का,रण पनि तोकिएको समय भन्दा पहिले नै गु,णस्तरीय रूपमा पुलको काम सकिने सुवेदीको भनाई छ ।


Your Views
Related News