काठमाडौं । स,र्वोच्च अ,दालतले ललिता निवास जग्गा प्र,करणमा अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगसँग लिखित ज,वाफ माग गरेको छ।

सर्वोच्चले पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि मु,द्दा नचलाउनुको का,रण १५ दिनभित्र पेस गर्न अ,ख्तियारसँग माग गरेको हो ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इ,जलासले १५ दिनभित्र का,रणसहित लिखित जवाफ पेश गर्न अ,ख्तियारलाई भनेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटार जग्गा प्र,करणमा नेपाल र भट्टराईलाई पनि मु,द्दा चलाउनुपर्ने मा,ग गर्दै स,र्वोच्चमा रिट दा,यर गरेका थिए ।


Your Views
Related News