स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले को,रोना भा,इरसबारे बढी हल्ला भइरहेको बताएका छन्।

नेपालमा अहिलेसम्म पनि कसैमा को,रोना भा,इरस नदेखिएको बताउँदै उनले गलत हल्लाको पछाडि लागेर आ,तंकित हुनभन्दा सचेत हुनु नै अहिलको आवश्यकता रहेको बताए

पाल्पामा बिहीबारदेखि सुरु भएको प्रथम पाल्पा महोत्सवको बिहीबार उद्घाटन गर्दै उनले भने, ‘चीनमा रहेका नेपालीमा कोरोनाको सं,क्रमण छैन, १८ नेपालीमा परीक्षण गरिएकोमा कोही पनि सं,क्रमित भेटिएनन्।’


Your Views
Related News