ब,हिर्गमित ज,नमुक्ति सेनाको स,मस्या र स,माधानको उपाय:

साना हुन वा ठुला कुनै पनि स,समस्यालाई ग,म्भीरताको साथ स,माधानका उपाय राज्यले खोज्न पर्छ. राज्यबाटै स,मस्यालाइ बे,वास्ता गर्ने, पक्ष वा विपक्षमा राज्यले विभेद गर्ने, अल्मल्याउने आदि इत्यादी विधिमा राज्य वा सरोकारपक्ष गै,रजिम्मेवार बने भविष्यमा जन्मने नयाँ द्व,न्द्वको भा,गिदार स्वयम राज्य सम्बन्धित पक्ष हुने भएकाले सबैले समयमै वास्तविकतालाई आ,त्मसाथ गरौं।

आजको यस सन्दर्भमा दश वर्षे जनयु,द्धका उपलब्धीका साथै स,मस्या पनि उब्जाएको छ । तत्कालिन माओवादीले संचालन गरेको जनयु,द्ध पश्चात नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको यस अवस्थामा गणतन्त्र स्थापना गर्ने यो,द्धाहरुका ,ज,नमुक्ति सेना नेपाल वा बाल सेना, शहिद ,बेपत्ता परिवार ,घा,इते अ,पाङ्ग यो,द्धाहरुको मागलाई स,माधान गर्न राज्य र तत्कालिन नेकपा माओवादी लाई शा,न्ति वार्ता ल्याउन भुमिका खेल्ने तत्कालिन समयका राजनैतिक दलहरु संग अ,धुरो शान्ति प्रकृयालाई पुरा गर्न स,मस्या स,माधानको पाटो लाई हल गराउन विगत लामो समय अगाडी ०६८ साल देखि ब,र्हिगमीत जनमु,क्ति सेना नेपाल केन्द्रिय संघर्ष सामिति गठन गर्दै देश व्यापी रुपमा हामी आजको दिन सम्म न्याय र इन्साफको पक्षमा सं,घर्ष गर्दै आईरहेका छौ ।

सं,घर्षका क्रममा हामीले नेपालका प्रमुख राजनैतिक दलका शिर्ष ने,तृत्व ,नागरिक समाज,मानव अ,धिकार आयोग लगायत सम्बन्धित विभिन्न नि,कायलाई ४००९ जना बर्हिगमित जनमु,क्ति सेनाको स,मस्या सम्बोधन गर्न ज्ञापनपत्र बुझाउने कार्य भए । यस स,मस्या स,माधानको नि,म्ति ध्या,नाकर्षण गर्दै ,द,वाव दिदै शा,न्तिपुर्ण आ,न्दोलन र विभिन्न च,रणका सडक सं,घर्षका पनि कार्यक्रम हामीले देशव्यापीरुपमा गर्दै आएका छौ । यधपी आजको मिति सम्म स,मस्याको स,माधानमा कुनै पनि निकायले चासो दिएको छैन । तर सरकारले केहि समय पहिला हामीलाई वार्तामा बोलाईएको थियो । हाम्रो तर्फ बाट वार्तालाई स्वि,कार्दै विभिन्न च,रणमा सरकार संग नि,स्कर्ष विहिन वार्ता भए । वार्तालाई फलदायीक बनाई हाम्रो स,मस्या स,माधान गर्न सरकार पक्ष ग,म्भिर नभएको हामीले पाएका छौ । २०६६ सालमा सात वटै शिविरबाट ब,र्हिगमीत बनाउने क्रममा त,त्कालिन सरकारले हाम्रो व्यवस्थापन ३ महिना भित्र गर्ने कुरा सार्वजनिक रुपमा बोलेका थिए । आजको दिन सम्म पनि हाम्रो उचित व्यवस्थापन ,अयोग्यको विल्ला खारेज गर्ने लगायत विषयमा कुनै पनि विषय कार्यन्वयन भएका छैनन । यो गणतन्त्र नेपाल स्थापना गर्ने यो,द्धाहरु प्रतिको अ,पमानको रुपमा हामीले बुझेका छौ ।

सरकारले अ,भिभाकत्व लिएर यस विषयलाई स,माधान गर्नुको साटो विभिन्न तरिका अ,पनाएर आ,न्दोलनलाई कमजोर बनाउने,हाम्रो सं,घर्षलाई गलाउने ,तितर बितर पार्ने कार्यमा सरकारले भुमिका खेलिरहेको आ,भाष हामीलाई भएको छ । हामी चाहान्छौ नेपालको शा,न्ति प्रकृया,नेपाली जनताको चाहना र भावनालाई सधै सम्मान गर्छाै तर राज्यले हामी पि,डितका स,मस्यालाई समयमा नै सम्बोधन गरोस । यदी स,मस्याको स,माधान नगरिए सम्म यो नेपालको शान्ति प्रकृया कहिल्यै पनि पुर्ण हुने छैन । नेपालको स,मृद्धिको सपना पनि सधै अपुरो नै रहन्छ ।

न्यायका निम्ती आवज उठाउदा हाम्रा साथिहरुलाई राज्यले गि,राफतार गर्ने ,केहि साथीलाई बिना क,सुर जे,ल हाल्ने यस्ता यावत कार्य राज्यबाट अ,भिलम्ब ब,न्द हुनुपर्छ ,नत्र यस्ता स,मस्या फेरी अर्को द्ध,न्द्ध सिर्जना गर्न सक्ने भएकाले राज्य यस्ता विषयमा स,चेत,सं,यम र स,म्वेदनशिल हुन ज,रुरी छ । हामी चाहान्छौ ,हामीले औ,पचारीक रुपमा सार्वजनिक गरेका हाम्रा माग मु,द्दालाई राज्यले त,त्कालन स,माधान गरोस । परिवर्तनका निम्ति यो,गदान पुराउने यो,द्धाहरुलाई अ,लपत्र नपारीयोस । १७ हजार मान्छेका ब,लिदानी र हामी यो,द्धाहरुको त्या,ग ,स,मर्पण बाट आज गणतन्त्र मु,लुक प्राप्त गरेका छौ । उ,त्पिडित,पि,डित भएर गणतन्त्रमा बाच्न हामी र नेपाली जनताले यो उ,पलब्धीलाई ल्याएका हैनौ । त्यसका,रण अबको स,मस्याको स,माधान जसले स,मस्या बनाए उसै बाट स,माधान बनोस । अनि मात्र गणतन्त्र नेपालको आभाष सबैले गर्न पाउछन , गणतन्त्रमा यो,द्धाहरु नै अ,पमानित हुनुपर्ने ,जनता नै पि,डित हुनुपर्ने अ,वस्थालाको अ,न्त्य होस । बलियो गणतन्त्र ,स,मृद्ध नेपाल हाम्रो चाहना हो । यसर्थ स,मस्याका स,माधान …

१.बहिर्गमित जनमु,क्ति सेनालाई मात्र हैन,देशका हरेक युवालाई क्ष,मता, शिप र आवश्यकता अनुसार विभिन्न क्षेत्रमा रोजगारीको अवसर राज्यले प्रदान गर्नुपछ ।

२.सहमति, स,म्झौताका पालना राज्यले गर्नपर्छ,किनकी राज्य भनेको हरेक नेपाली नागरिकका अभिभावक हुन । ब,हिर्गमित जनमु,क्ति सेना संग राज्यले गरेको सहमति स,म्झौता निशर्त राज्यले पालना गर्नैपर्छ ।

३.युवाहरुलाई सामाजिक सेवा तर्फ पनि आ,कर्षित गनुपर्छ । जस्तो वि,कास निर्माणमा वा राष्ट्रिय गौ,रवका योजनाहरुमा युवाहरुको स,कृय सहभागिता गराउनुपर्छ । ४.शान्ति, स्था,यित्वको निम्ति स्वदेशमा नै युवाहरुले आफनो भविष्य प्राप्त गर्ने आ,धार राज्यले नि,र्माण गनुपर्छ ।

५.विगतका द्ध,न्द्धमा सहभागि भएका बालबालिका र युवाहरुलाई राज्यले उचित व्यवस्थापकीय जिम्मेवारी लिन पर्छ, विगतको द्ध,न्द्धको शे,ष रहेमा भावि पु,स्तामा पनि त्यसले ठुलो अ,सर र चु,नौती देखापर्छ र त्यसले पुनः नया द्ध,न्द्धको आ,कार लिन सक्छ । यसतर्फ राज्य ग,म्भिर हुनपर्छ ।

६.वर्तमान नेपालको वि,कृत राजनितीका का,रण हरेका युवामा वि,तृष्णा पैदा गरेको छ , स,म्पूर्ण राजनैतिक प्र,णालीमा रहेका अराजनैतिक प्र,वृतिमा स्धार हुन आवश्यक छ ।

७.युवाहरुलाई राज नै,तिक स्वा,र्थमा नेताहरुले आºनो हित अ,नुकुल प्रयोग गर्दै अन्तमा राजनैतिक सफलता प्राप्ती प,श्चात युवालाई बे,वास्ता गरेको पाईन्छ, यसले समाजमा युवालाई पुनः द्ध,न्द्धमा ध,केल्न सक्छ । यसर्थ ने,तृत्वहरुले राजनैतिक भित्र मौलाएका यस्ता अ,प्राकतिक, अ,राजनै,तिक प्रयोगलाई अन्त्य गर्नुपर्छ ।

८.रो,ग एउटा, उ,पचार अर्को भयो भने क,दापी स,मस्याको स,माधान हुनसक्दैन,त्यसले ज,टिलता मात्रै थप्नेछ । शा,न्ति प्र,कृयाको भा,वना र म,र्मलाई सबै पक्षले ग,म्भिरताका साथ बुझन र व्यवहार बाट लागु गर्न आवश्यक छ । ह,तियार चलाउन जानेको सं,गठनलाई कमजोर सोच्ने चिन्तन ब,दल्न जरुरी छ ।

९.नारामा समाजवाद,स,मृद्ध नेपालले मात्रै देशको स,मृद्धि र सु,शासन कायम हुन सक्दैन, यसका निम्ति काम गर्न सक्ने दक्ष वा अदक्ष युवा श,क्तिलाई राष्ट्र निर्माणमा राज्यले प,रिचालन, स,हभागिता र व्यवस्थापन गर्न सके हरेक स,मस्याका स,माधान युवाहरु हुन र स,मस्या हैनन भन्ने संदेश देशमा पुराउन सकिन्छ ।

१०.राजनैतिलाई अ,पराधीकरण र अ,पारधलाई राजनै,तिकर,ण गरेर स,मस्याको स,माधान हुन सक्दैन । स,मस्याको स,माधान भनेको स,मस्या पहिचान ठिक ढंगले गरेर स,म्बोधन गरे पक्कै पनि मुलुकले शा,न्तिको सास फेर्न सक्छ ।

११.साना हुन वा ठुला कुनै पनि स,मस्यालाई ग,म्भिरताका साथ स,माधानका उ,पाय राज्यले खोज्न पर्छ ,राज्य बाटै स,मस्यालाई बे,वास्ता गर्ने,पक्ष वा विपक्षमा राज्यले विभेद गर्ने,अ,ल्मलाउने आदि इत्यादि विधिमा राज्य वा स,रोकारपक्ष गैर जिम्मेवार बने भविष्यमा जन्मने नया द्ध,न्द्धको भा,गिदार स्व,यम राज्य वा स,म्बन्धित पक्ष हुने भएकाले सबैले क,उर्तव्यलाई पालना गरौ । यहिनै स,माधान हुन द्ध,न्द्ध व्यवस्थापनका ।
ब,हिर्गमित जनमु,क्ती सेना नेपाल केन्द्रीय सं,घर्ष समिती
राजन थापा (सुवास)
उपाध्यक्ष: तथा प्रबक्ता


Your Views
Related News