काठमाडौं : चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उ,द्दार गर्न नेपाल एयरला,इन्सको वाइडबडी जहाज वुहान उडेको छ । शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्त,र्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो ।
कोरोना भा,इरसको उद्ग,मस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अ,न्तर्राष्ट्रिय विमानस्थलमा अ,वतरण गर्नेछ । जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चि,कित्सक र एक/एक जना इन्जिनियर र लो,डमास्टर छन् ।
चीनस्थित नेपाली दूतावासले हुबेई प्रा,न्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वुहानमा भेला गरिसकेको छ। नेपाल उड्नुअघि वुहानमा पनि सबैको स्वा,स्थ्य प,रीक्षण गरिनेछ। परीक्षणको क्रममा कसैलाई कोरोनाभा,इरको लक्षण देखिएको उतै क्वा,रेन्टाइनमा राखिनेछ ।
नेपालीलाई वुहानबाट उ,द्दार गरेर काठमाडौं ओरालेपछि सिधैं क्वारेन्टाइनमा राख्न भक्तपुरको ख,रिपाटीस्थित विद्युत प्रा,धिकर,णको तालिम केन्द्र भवनमा लगिनेछ। जहाजमा रहेका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोट स्थित खानेपानीको तालिम के,न्द्रमा राखिनेछ ।