चितवन : रामपुर कृषि क्याम्पसको जग्गा अ,नधिकृ,त रूपमा भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउन्डेशनलाई अ,न्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन दिएको भन्दै अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगमा उ,जुरी परेको दा,बी गरिएको छ ।

महानगरपालिकाकी मेयर रेणु दाहाल र फाउन्डेशनका अध्यक्ष कलाकार सीताराम कट्टेलले यसरी अ,नधिकृ,,त रूपमा विश्वविद्यालयको जग्गाको दु,रुपयोग गरिएको भन्दै अभियन्ता बताउने तारा बरालले अ,ख्तियारमा उजुरी हालेको दा,बी गरेकी छन् ।

देशको सम्पत्तिलाई अनधिकृ,त रुपमा रंगशालाका नाममा जग्गा हस्तान्त,रण गर्ने काम भयो अ,,ख्तियारमा उ,जुरी परेको छ’, बरालले भनिन्,‘पशु अ,नुसन्धान शाला ना,श गरेर रंगशाला बनाउने कुरा हुँदैन ।

अ,ख्तियारले छा,नबिन नगरे सर्वोच्च अ,दालतसम्म पुग्ने उनले दाबी गरेकी छन् । उनले फाउन्डेशनका अध्यक्ष कट्टेल पूर्वएमालेको का,र्यक,र्ता भएको, नाम कमाउनका लागि पशु अनुसन्धानशाला न,ष्ट गरी च,र्चा कमाउन खोजेको बरालले आ,रोप लगाएकी छन् दैनिक नेपालले जनाएको छ ।


Your Views
Related News