एजेन्सी : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्र,ष्ट कy,र्मचारी लाई उडिरहेको हेलिकोप्टरबाट फ्याँ,क्ने चे,तावनी दिएका छन् । साथै यसअघि पनि आफूले यस्तो गरेको उनले स्वीकार गरेका छन् ।

जसले भ्र,ष्टाचारका लागि यो (सार्वजनिक कोष) प्रयोग गर्छ, म उसलाई हेलिकोप्टरमा मनिला लिएर जान्छु र आकासमा उडिरहेको बेला बाहिर फ,लिदिन्छु,’ उनले भनेका छन् ।

उनले अघि भने, ‘हो म यो गर्छु । यसअघि पनि गरेको छु र फेरि गर्छु ।’ ७१ वर्षे डुटेर्टेले हेलिकोप्टरबाट फालेको घटनाबारे थप बताउन चाहेनन् । तर, रिपोर्टहरुमा जनाइए अनुसार डावाकोको मेयर हुँदा एक अ,पह,,रणका,रीलाई उडिरहेको विमानबाट उनले फालेका थिए ।

एक साता अघि उनले एक विजनेश फोरममा डावाकोको मेयर आफैंले गो,,ली हा,नेर मा,रेको बताएका थिए । ‘मैले त सक्छु भने तिमीले किन सक्दैनौ’ भनेर पुसिललाई देखाउन आफूले गो….ली चलाएको र तीन जना मा….रिएको उनले बताएका थिए ।

डुटेर्टे फिलिपिन्सको राष्ट्रपति भएको आज शुक्रबार ६ महिना पुग्दैछ । र, उनी सत्तामा आएपछि ला,गूऔ,ष,ध त,स्क,र तथा प्रयोगकर्ताको नाममा ६ हजार मानिस मा,रि,एका छन् ।


Your Views
Related News