काठमाडौं : कोभिड-१९ अर्थात् नयाँ कोरोनाभा,इरसको सङ्क्र,मणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्र,कोपको के*न्द्रबि,न्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप क,डाइ गरेको छ ।

आपत् परेको बेलाबाहेक छ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अ,निश्चित,कालका लागि प्र,तिबन्ध लगाइएको छ ।

हुबे प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोनाभाइर,सबाट सबैभन्दा बढी प्र,भावि,त भएका छन्। त्यहाँ आइतवारसम्म १,६५० जनाभन्दा बढी व्यक्तिको ज्या,न ग,इसकेको छ ।

तर चीनले आइतवार अर्थात्‌ लगातार तेस्रो दिन कोरोनाभाइरसको स,ङ्क्र,मण घ,टेको घो,षणा गर्दै स,ङ्क्रम,,ण फै,लिनबाट रो,किरहेको बताएको थियो ।

चीन
नयाँ कोरोनाभाइरसको स,ङ्क्रम,णबाट हुने रोगलाई कोभिड-१९ नाम दिइएको छ। यो स,ङ्क्रम,णमा बि,रामीलाई श्वा,सप्रश्वाससम्बन्धी समस्या हुन्छ ।

अर्कै घ,,टनाक्र,म एउटा जापानी ब,न्दरगाहमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट झन्डै ४०० अमेरिकी नागरिकलाई स्वदेश लगिँदैछ ।

उनीहरूमध्ये ४० जनामा नयाँ कोरोनाभा,इरसको स,ङ्क्र,मण भएको अमेरिकाको न्या,श्नल इ,न्स्टिट्यूट अफ एलर्जी ए,न्ड इ,न्फेक्श,स डिजीजेजले जनाएको छ ।


Your Views
Related News