#बालक #हराएको #सुचना !

काभ्रेस्थली काठमाडौं बस्ने बिराज नाम गरेको र निलो सर्ट तथा जिन्सको पाइंट लगाएको वर्ष ८ को गत पौष २९ गतेबाट परिवारकाे सम्पर्कमा नआएको हुदा|

निज बालकलाई कतै देख्नु हुने वा पाउनु हुने जाे काेहि महाअनुभावले नजिकैको प्रहरी कार्यालयमा अथवा मोबाइल नम्बर ९८४०३५७७२४ मा तुरुन्तै खबर गरि दिनु हुन हार्दिकअनुरोध गर्दछाै!!!

यो पाेष्ट लाई धेरै भन्दा धेरै जना संग सेयर गरि दिनु हाेला ता कि चाडैं बालक भेटियोस।। परिवारलाई शान्ति मिलाेस !!!


Your Views
Related News