भक्तपुर- चीनबाट नेपाल फर्काइ क्वारेन्टाइनमा राखिएका नेपालीहरुले आफूहरु सु’रक्षित भएको सुनाएका छन्। नेपाल विद्युत प्रा,धीकरण तालिम केन्द्र खरिपाटी भक्तपुरस्थित क्वारेन्टाइनमा रहेका उनीहरुले नेपाल पुगेपछि पनि आफूहरुले विश्व स्वास्थ्य सं’गठनको अन्तर्राष्ट्रि«य मा’पदण्ड अनुसार सेवासुविधा पाएकोमा खुशी व्यक्त गरे।

नेपाल जस्तो देशले पनि आफूहरुले सोचे भन्दा बढी सेवासुविधा दिएर राखेको भन्दै नेपाल सरकारप्रति आभार प्र’कट गरे। क्वारेन्टाइनमा रहेका नेपालीहरुले टेलिफोनमा भने, ‘हामी सबैजना ठिक छौं, यहाँं सबै कुरा ठिकठाक छ। त्यसका,रण कसैले केही पनि चि’न्ता लिनुपर्ने अवस्था छैन।’

उनीहरुले आफूहरुप्रति चि’न्ता लिएर स’हानुभूति प्रकट गरेकोमा सबै नेपालीप्रति पनि धन्यवाद ज्ञा’पन गरे। उनीहरुले क्वारेन्टाइनमा राखिएको पहिलो दिन नै आफूहरु सबैको आवश्यक प’रिक्षणका लागि खकार र सिगान लगिएको जानकारी पनि गराए। साथसाथै स्वास्थ्य टोलीले नि’यमित नि’गरानीमा राखेको पनि जनाए।

यस्तै, त्यहाँं रहेका सबैलाई सु’रक्षाको दृ,ष्टिले अ’पनाउनुपर्ने सम्पूर्ण सेवासुविधाहरु उपलब्ध गराइएको बताए। हो’चांग युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा पीचएडी अध्ययनरत रही हाल क्वारेन्टाइनमा रहेका दिगम्वर खोतेजाले नेपाल आएपछि थप हा’इजेनिक (स्वस्थ) खाना खान पाएकोमा विशेष आ’भार व्यक्त गरे।

‘हामीलाई यहाँं खानादेखि सबैकुराको राम्रो ब’न्दोबस्त छ, उनले भने, ‘आवश्यकता अनुसार स्वास्थ्यकर्मीको टो’लीले नि’यमित चे’कजाँंच गरिराहेको छ।’ उनले आफूहरु क्वारेन्टाइनमा रहेको क्षेत्र चाँंगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायतले पनि टेलिफोन सम्पर्क गरी चा’सो देखाइरहेकोमा ध’न्यवाद व्यक्त गरे।

कोही पढेर, कोही खेलेर त कोही खुला ठाउँं भएकोले निश्चित क्षेत्रमा हिडडुल गरेर रमाइलो गरिरहेको जानकारी उनले गराए। रमाइलोको लागि खेलकुदलगायतका विभिन्न सामग्रीहरु रहेकोले आफूहरुलाई दिन बि’ताउन पनि सहज भएको उनीहरुले बताए।


Your Views
Related News