आउन लागेको MCC बि,रु,द्द नेपाल ब,न्द

काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल ब,न्दको आह्वान गरिएको छ । नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघा,ती भएको र सम्झौता कार्यान्वयन भए नेपालीभूमी विदेशी सेनाको सैन्य अ,खडा हुने भन्दै फागुन ७ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाल ब,न्दको आयोजना गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपाल ब,न्दको आयोजना गरेको हो । शान्तिप्रक्रियापछि तत्कालिन माओवादी नेतृत्वले जनतालाई धो,का दिएको र ज,नयुद्धका बाँकी कार्यभार पूरा गर्ने भन्दै केशवले नेकपा माओवादी पार्टी गठन गरेका हुन् । उनले हालै जनसमुदायलाई सम्बोधन गरेर एक वि,ज्ञप्तिजारी गर्दै नेपाल ब,न्दको घो,षणा गरेका छन् ।

पार्टी अध्यक्ष केशवले माघदेखि च,रणबद्ध सं,घर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । जसअनुसार माघ १५ गते अ,न्तरक्रिया कार्यक्रम, माघ १६ सहिद सप्ताह मनाउने र एमसीसीको भ,ण्डाफोर गर्ने, माघ २१ प्रधानमन्त्री र मन्त्रीहरुको पु,त्ला द,हन गर्ने, माघ २७ गते मशाल जुलुस बताइएको छ ।

‘ओली-प्रचण्ड’ सरकारवि,रुद्ध विप्लवले गरे नेपाल बन्दको घोषणा त्यसैगरी फागुन १ गते ज,नयु,द्ध दिवस मनाउने र फागुन ७ गते नेपाल ब,न्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै एमसीसीको बि,रुद्धमा अन्य साना राजनीतिक दलहरुले समेत सं,घर्षका कार्यक्रमहरु तय गरेका छन् । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराती नेतृत्वको एकीकृत माओवादी केन्द्र, मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मशाललगायतका अन्य पार्टीहरुले पनि एमसीसी बि,रुद्ध विभिन्न सं,घर्षका कार्यक्रम तय गरेका छन् ।

यस्तै विप्लव नेतृत्वको बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले पनि एमसीसी बिरुद्ध विभिन्न संघर्षका कार्यकर्म तय गरेको छ । नेकपाले फागुन १ गते देशव्यापीरुपमा ज,नयु,द्ध दिवश बनाउने र त्यस लगत्तै एमसीसी बि,रुद्ध च,रणबद्ध कडा कार्यक्रम ल्याउने घोषणा गरेको छ ।नेकपाले ओली नेतृत्वको सरकारले नेपाललाई अमेरिकी सैन्य अ,खडा बनाउन दिने एमसीसी स,म्झौतामा आँखा चिम्लेर सहमति जनाएर राष्ट्रघा,त गरेको भन्दै कडा बि,रोध जनाएको छ ।


Your Views
Related News