एजेन्सी । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक ’वि,रुद्ध भ्र,ष्टाचारको आ,रोपमा १७ वर्ष जे’ल स’जाय दिइएको छ ।

अ,दालतबाट ली म्यूङवि’रुद्ध यसअघि तोकिएको स’जाय घ’टाउन मा’गदाबी गर्दै दा’यर पुनरावेदन अ,दालतले बुधबार खा’रेज गरिदिएको हो ।सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनु भएका ली म्यूङलाई सन् २०१८ मा जे’ल हा’लिएको थियो ।

उहाँमाथि त्यसबखत १५ वर्षको जेल स’जाय र एक करोड १० लाख अमेरिकी डलर ज’रिवाना तो’किएको थियो । तर अ,दालतमा अपिल गरेपछि उहाँलाई ता’रेखमा छाडिएको थियो ।

सियोलस्थित जिल्ला अ,दालतमा बुधबार भएको सु,नुवाईका क्रममा अ,दालतले विगतको भन्दा बढी स’जाय सुनाएको हो । आफूले विगतमा गरेका गल्तीको म्यूङले कुनै प्रायःश्चित नगरेको र जि’म्मेवारीबोध समेत नगरेको अ,दालतको ठहर छ ।

आफ्नो शा’सनकालमा राष्ट्रपति म्यूङले प’दीय दु’रुपयोग गरी क’रछलीको आ,रोपमा जे’लमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जे’लबाट छु’टाउन घु’स लिएर मा’फी दिनुभएको थियो । अर्का पूर्व राष्ट्रपति पार्क गिउन–हेलाई श’क्तिको दु’रुपयोग गरेको आ’रोपमा ३२ वर्षको जे’ल स’जाय दिइएको छ ।


Your Views
Related News