काठमाडौं, ७ फागुन । नेपाल प्रहरीभित्र ‘पैसा र पावर’को वि’कृत खेल रहेको सतहमा सार्वजनिक हुने गरेकै छन् । सोही कारण कतिपय योग्य अधिकारीले प्रहरीमा ने’तृत् वगर्ने तथा ’बढुवा हुने यो’ग्यतामा चोट सहनुपरेका पर्याप्त उदाहरण छन् ।त्यस मध्येका एक हुन् पूर्व प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) यादवराज खनाल ।

नेपाल प्रहरीमा पैसा र लाइनको कति महत्व हुन्छ भन्ने विषयको खनालले खु’लासा गरेका छन् ।डिआईजी ब’ढुवाका क्रममा ४०–५० लाखसम्म माग भएको र नदिँदा आफूलाई अन्याय गरिएको खनालले बताएका विवरण सार्वजनिक भएका छन् ।

ब’ढुवामा उनीमाथि गरिएको हेलाका विषयमा त त्यसबेला नै सामाजिक सञ्जालदेखि अ’नेक फो’रममा लेखेका खनालले तत्कालिन प्रहरी प्रमुख (आईजी) उपेन्द्रकान्त अर्याललगायतले अ’सहयोग गरेको पनि बताएका विवरणमा उल्लेख छन् ।डिआईजी ब’ढुवामा आफू यो’ग्य हुँदा पनि नगरिनुको कारण रकम तिर्न नसक्नु रहेको नै उनको नि’क्र्यौल छ ।

ब’ढुवाका समयमा पत्नीको क्या,न्सरको उ,पचार गरिरहेको र द’बाबमा पनि रहेको विषय खनालले खु’लासा गरेका छन् ।तत्कालिन गृहमन्त्री बिमलेन्द्र निधि, गृहसचिव लोकदर्शन रेग्मीदेखि आईजी उपेन्द्रकान्त अर्यालसम्म भेट्दा पनि एकअर्कालाई देखाएर पन्छिने गरेको उनले खुलाएका छन् ।

डिआईजी ब’ढुवाका लागि तत्कालिन सत्तारुढ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ’रिझाउनका लागि पनि कतिपयले सु’झाव दिएको उनले बताएका छन् । बुढानिलकण्ठमा रकम बुझाए ब’ढुवा निश्चित हुनसक्ने संकेतका रुपमा उनले खु’लासा गरेका छन् ।

ब’ढुवामा छुटेपछि उनले सामाजिक सञ्जालमा लेखेका थिए,‘ब’ढुवाका लागि ब्रि’फकेशमा होइन, बोरामा नै रकम पुराउनुपर्ने रहेछ !’उपेन्द्रकान्तपछि आईजी भएका प्रकाश अर्यालले पनि आफूलाई अ’सहयोग गर्नुको कारण पनि उनले खुलाएका छन् ।तत्कालिन अवस्थामा रहेको अञ्चल प्रहरी कार्यालय धरानको प्रमुख हुँदा क्षेत्रीय प्रहरी कार्यालय प्रमुख रहेका तत्कालिन डिआइजी नवराज सिलवाललाई सहयोग गरेका कारण प्रकाश अर्यालले आफूलाई असहयोग गरेको उनको खुलासा छ ।


Your Views
Related News