बुधबार १२ माघ २०७८

काठमाडौं सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गरिव दुखी जनतालाई न्यानो कपडा बितरण गरेका छन्।

images
जाडोमा कपडाकै अभावमा चिसो झेल्न बाध्य आफ्नो निर्वाचन क्षेत्रका जनतालाई मन्त्री आलेले न्यानो कपडाहरु वितरण गर्नु भएको छ।

मन्त्रीको ब्यक्तिगत सहयोगमा डोटिको जोरायल गाउपालिकाका १,२,३ र ४ नम्बर वडाका वृद्ध,असहाय,गरिब,एकल महिलाहरुलाइ बुडरमा ७५६ थान न्यानो कपडा वितरण कार्यक्रम आज सम्पन्न भएको छ।

गरिब असहाय जनताका लागि मनकारी ब्याक्तिको रुपमा परिचित मन्त्री आलेले बिगत देखि नै सहयोग गर्दै आएका थिए।


Last Updated on: December 21st, 2021 at 5:02 am
५९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया