मंगलबार ०४ माघ २०७८

पहिलोपटक भीम रावलले हल्लाए अमेरिका, प्रमाणसहित एमसीसीको भण्डाफोरपछि तनावमा बाइडेन !MCC

तुरुन्तै हेर्नुहोस भिडियो तलतिर राखिएको छ। nepali news MCC नेपालमा रोक्न चिनले यस्तो गर्यो पैशामा देश बेच्नु भनेको आमा बेच्नु भन्दै चीन mcc

पहिलोपटक भीम रावलले हल्लाए अमेरिका, प्रमाणसहित एमसीसीको भण्डाफोरपछि तनावमा बाइडेन !MCC हेर्नुहोस भिडियो जुन भर्खरै सार्वजनिक भएको छ

यो पनि पढ्नुहोस् : कपिलवस्तुको बहादुरगंजमा अध्यक्ष ओलीको भव्य स्वागत कपिलवस्तु नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओलीले

किसान,मजदुर,पिछडिएको व्यक्तिहरु मुस्लिम मधेशीको हक र अधिकारको लागि नेकपा (एमाले) पार्टी मात्रै सुरक्षित रहेको नेपाल र नेपाली जनताको विकासको लागिनेकपाएमाले‌‌सरकारमा हुदा ठुल ठुलै पहल गरेको।a

एमालेको पालामा बालबालिकाले उचित शिक्षा पाउने जेष्ठ नागरिकहरुलाई उपचार, भुमिहीन गरिबहरुलाई सरकारले घर बनाउने फुसका छाना विस्तापित गर्ने कार्य बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको साथै आफ्नो

कार्यकालमा मधेशको लाइफलाइन हुलाकी राजमार्ग निर्माण कार्य योजना लागु गरेको हुलाकी राजमार्गको २०प्रतिशत काम गर्ना मात्रै बाकी रहेको र अब कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताए

कृष्णानगर नगरपालिका ८ बहादुरगंजमा नेकपा (एमाले) पार्टी प्रवेश तथा जनसभा कार्यक्रमका अध्यक्ष नेकपा (एमाले) जिल्ला अध्यक्ष झबिलाल पोख्रेल प्रमुख अतिथि नेकपा (एमाले) का राष्ट्रीय अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओली विशिष्ट अतिथि नेकपा

(एमाले)का महासचिव तथा लुम्बिनी प्रदेश पुर्व मुख्यमंत्री शंकर पोखरेल, नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छवि विश्वकर्मा, केन्द्रीय सचिव तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट

अतिथी केन्द्रीय सदस्य सुर्य थापा, सुशिल श्रीवास्तव केन्द्रीय सदस्य तथा इत्तेहाद नेपालका संयोजक सेराज अहमद फारूकी,गंगा चौधरी, पशुपति दयाल मिश्रा लगायत नेताहरुको उपस्थिति रहेको थियो।

नेकपा (एमाले) पार्टी प्रवेश कार्यक्रममा कृष्णानगर नगरपालिका वड़ा नं.३ नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्ष पदमा निर्वाचित सगीर अहमद खां तथा निर्वाचन क्षेत्र ३ का प्रत्येक आम निर्वाचनमा दोस्रो नम्बरमा हुने गरेका नेता मंगल प्रसाद गुप्ता लगायत जिल्लाको विभिन्न पार्टी बाट र अन्य गरि हजारौं कार्यकर्ता हरू एमालेमा प्रवेश गरेका छ्न

तपाईलाई यो खबर कस्तो लाग्यो नोट :Nepal viral news मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


Last Updated on: December 27th, 2021 at 2:13 pm
२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया