बुधबार १२ माघ २०७८

नेपाली कांग्रेसको १४ औं’ महाधिवे’शन शुक्रबा रबाट शुरु भयो।उद्घाटन कार्यक्रममा राष्ट्रिय ।प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्य’क्ष राजे न्द्र लिङ्देनले अहिले नेतालाई ज नताले ।चोर का रु पमा बुझ्ने आशय व्य’क्त गरे।लिङ्दे को उक्त अभिव्यक्ति पछि मञ्चमा आसिन् ।

नेताहरुले असह’जमहसुस गरे। आफ्नो बोल्ने पालो आ एपछि नेकपा मा’ओवादी के’न्द्रका ।अध्य’क्ष पुष्प क मल दाहाल प्र’चण्डले कांग्रेसी कार्य’कर्तालाई नेताहरु चोर नै हुत् त भनी प्रश्न गरे।प्रचण्ड त्यसको उत्तर ‘होइन वा हो इनन्’ को अपेक्षा गरिरहेका थिए।तर त्यहाँ उ’पस्थि तहरु ले गुञ्ज’यमान स्वरमा ।

हो हो भनिदिए। थोरै अ’नुहार खु’म्चाउँदै प्र’चण् ड ले हात ले इ’शारा गर्दै होइन’ त्यो गलत हो भने।त्यसपछि कार्य’ क्रममा सह ‘भागीहरुले पु नः चि¥च्याउँदै हो हो भने। पछि प्रचण्डले लि ङ्दे नतिर लक्षित हुँदै कडाव्यंग्यहरु प्रहार गरे का थिए

कांग्रेस को महाधिवे’शनमा ओलीको क्रेज’नेपा ली कांग्रे सको १४ औं महाधि’वेशन उ’द्घाटन स मारोहमा नेपाली कांग्रेस का नेताहरु।भन्ला प नि नेकपा एमालेका अध्य’क्ष केपी शर्मा ओली को ¥क्रेज देखिएको छ।

कार्य’क्रममा ओलीको आगमनसँगै कांग्रेस का र्य क’र्ताहरु उत्साहि’त भएका थिए।ओली बोल् दा–बोल्दै मा’ओवादी अध्य’क्ष प्र’चण्ड र नेकपा एसका अध्य’क्ष माधवकुमार ।नेपाल पालैपालो बाहिरिए।अझ रोच’क दृ’ष्यचाहिँ ओली बोलेर हिँडेपछि दर्श’कदीर्घामा ।

रहेका सह’भागी पनि बाहिरिन थाले। ओली बो लेर हिँडे लगत्तै सहभागीहरू धमा¥धम ।निस्कि न थालेका थिए।त्यस पछि कांग्रेसका पदाधि कारी को ल’म्बेतान भाष’ण चल्न ।थालेपछि भृकु’टी म’ण्डपको महाधिवे’शनस्थलका कुर्सी खाली हुँदै गएको। थियो।

स’भापति शेरवहादुर देउवा’ले सम्बोध’न गर्ने बेला सम्म” साँझ झ’मक्क हुने देखिएको छ।ओलीलै भाष’ण सुन्नका लागि कतिपय मानिसहरु भृकु’ टी मण्डप गएको ।जस्तो देखिएको थियो उनी बो ल्दाबोल्दै केही समय माइ’क पनि अ’वरुद्ध बने को थियो।

स’म्बोधनमा ओलीले राष्ट्रिय मु’द्धाहरुमा कांग्रेससँग एक साथ अघि बढ्न तयार रहेको बताएका थिए।उनले कांग्रेस अरुको नीतिमा न’भएर आफ्नो नीतिमा अघि ब’ढोस् पनि भनेका छन्।


Last Updated on: December 30th, 2021 at 9:44 am
३५० पटक हेरिएको

तपाईको प्रतिक्रिया