बुधबार १२ माघ २०७८

राई इज किंग’ भनेर चिनिने चर्चित गायक राजेश राई स्टेजमै कु’टिएका छन्। अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकामा आयोजित एक कन्सर्टमा एक दर्शकले गायक राईलाई गीत गाइरहेको अवस्थामा छेउमा गएर घाँ’टी न्या’केका हुन्।त्यसपछि दर्शकहरुले राईलाई जोगाएका थिए। राईलाई कसले पि’टेको हो भन्ने नाम खुलेको छैन।

कन्सर्टमा गीत गाइरहेका राईलाई एक दर्शकले स्टेजमा चढेर पछाडिबाट न्याँक्दै हा,तपा,तको प्रयास गरेका थिए । कार्यक्रममा सहभागी दर्शकले हा,तपा,तहुनबाट जोगाएर ती व्यक्तिलाई त्यहाँबाट निकालेका थिए ।

सांगीतिक कार्यक्रममा सबैजना झुमिरहेका बेला ती व्यक्ति अ,चानक स्टेजमा चढेर हा,त’पात गर्ने प्रयास गरिरहेको दृश्य भिडिओमा देख्न सकिन्छ । नयाँवर्ष मनाउन राई इज किङ भनेर चिनिने गायक राई अहिले न्यूयोर्क पुगेका छन् । नेपाली समयानुसार आज दिउँसो १२ बजे न्यूयोर्कमा उक्त कार्यक्रम भैरहेको थियो ।


Last Updated on: January 1st, 2022 at 8:39 pm
७१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया