बुधबार १२ माघ २०७८

काठमाडौं – एमसीसीको वि,रोध गर्दै आएका सामाजिक अभि यान्ता ज्ञानेन्द्र शाहीले एमसीसी फिर्ता लैजान अमेरिकालाई चे´ताव`नी दिएका छन् । शाहीले एमसीसी अमेरिकाले फिर्ता नलगे अमेरिकनहरुले नेपालमा कु`टाई खाने दिन आउन सक्ने भन्दै चे`तावनी दिएका हुन् ।

शाहीले वोलेको यो भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ। ‘यो पैसा फिर्ता लैजाउ अमेरिका हेर। कि`चकिच नगर’ उनले भनेका छन्–‘अहिले शान्त रुपमा तपाईको र हाम्रो (अ मेरिका र हाम्रो) सम्वन्ध राम्रो छ। भोली अवस्था अमेरिकन दे`ख्यो की ठोक्यो होला। अवस्था त्यो हुन्छ’

शाहीले नेपाललाई अफ्गानिस्तान नसम्झन पनि चेतावनी दिएका छन् । ‘अमेरिकनलाई एउटा चे,ता,वनी के हो भने यो नेपाल हो अफ्गानिस्ता न सोच्नु भएन’– उनले भनेका छन् ।

उनले अमेरिकालाई आफनो पैसा फिर्ता लान आग्रह गरे। ‘बाबा भगवान चाहिएन तिम्रो पैसा, फिर्ता लैजाउ। ५५ अर्वले देश का, यापलट हुने भए १६ खर्वको वजेटको किन आवश्यक्ता पथ्र्यो यो देशमा’ उनले भनेका छन्–‘

एनसेलमा ६२ अर्व छ, त्यही पैसा उठाउन ५५ अर्वभन्दा वढि छ। हामीले मु,द्दा जितिदिएको छ, सजिलो पारि,,दिएको छ। ठुलठुला ब्यापारी विनो द चौधरी, तिनिहरुले ट्याक्स छलेको पैसा छ त त्यो ठोक।

१२ अर्व फोरजी घोटाला छ। गोकुल वास्कोटा पनि छन् तिन, लाई ठोक। अनि गगन कुमार थापालगायतका तीनटा नेताहरुले वाईडवडी काण्ड ५ अर्वको छ, त्यो ठोक। पैसा जति पनि छ नी नेपालमा, पैसाको समस्या होईन।’

नेपालमा पैसाको समस्या नभएको भन्दै उनले ५५ अर्वले देश वन्ने भए १६ खर्वको वजेट कनि चाहियो भन्दै प्रश्न गरेका छन् । ‘समस्या पैसाको होईन, स,मस्या कार्यान्वयनको हो। अव फेरी ५५ अर्वमा मु,लुक कायापलट हुन्छ भने यो देशमा १६ खर्वको वजेट किन आवश्यक्ता रु पच्पन्नै अर्व राखिदिया भए हुन्थ्यो नी।’– उनले भने।

शाहीले प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता पढ्दै नपढी वि,रो,ध गरिएको भनेर दिएको अभिव्यक्तिमा पनि आ,,पत्ति जनाए । उनले बरु प्रधानमन्त्री देउवाले चाहीँ सम्झौता नपढेको जिकिर गरे ।

उनले भने,‘हाम्रो बाजे प्रधानमन्त्री देउवाले यो एमसीसी सम्झौ ता पढेको छैन भन्नुभयो, यो सम्झौता ७७ पृष्ठ लामो छ । ज्ञाने न्द्र बहादुर कार्कीले हस्ताक्षर गर्नुभएको छ । नेपालका धेरै नाग रिकले पढ्नुभएको छ । बरु, उहाँले पढ्नु भएको छैन ।’

प्रधानमन्त्री देउवाले सम्झौतामा राष्ट्रघाती कहाँ छ रु भनेको उल्लेख गर्दै शाहीले सम्झौताका दफाहरु समेत सार्वजनिक गरेका छन् । र, ती दफा नेपालको हितमा नरहेको उनको जि किर छ । उनले सम्झौताको दफा ६। ८ नेपालको हितमा नभ एको सुनाए । उक्त दफामा नेपालको कानून लाग्दैन भनिएको शाहीले सुनाए ।

त्यस्तै, धारा ३ को दफा ३–२ को च पनि नेपाल को हि,,तमा नरहेको सुनाए । उनले उक्त धारामा स,म्पूर्ण बौ,द्धिक सम्पत्तिमा अमेरिकाको पूर्ण अधिकार हुने कुरा उल्लेख गरिएको जनाए ।

त्यस्तै, धारा ३ को ८ (क) मा परियोजनाको लेखापरीक्षण अमेरिकाले मात्रै गर्नसक्ने कुरा लेखिएको पनि उनले उल्लेख गरे । धारा ५ को ‘क’ र ‘ख’ अमेरिकाले चा,,हेको बेला यो सम्झौता जुनसुकै बेला खारेज गर्नसकिने कुरा राखेको र यो पनि नेपालको हितमा नरहेको शाहीले दा,बी गरे ।

प्रधानमन्त्री देउवाले आफूले हेर्दा सम्झौतामा राष्ट्रघात कहीँ पनि नदेखेको कुरा उल्लेख गर्दै शाहीले प्रधानमन्त्री देउवा नै राष्ट्रघाती नेता भएको ग,म्भीर आरोप लगाए । कोशी सम्झौता, गण्डक सम्झौता र महाकाली सन्धि गर्दा देउवा को महत्वपूर्ण भूमिका रहेको पनि उनले सुनाए ।

त्यस्तै, उनले ६० लाख भारतीयहरुलाई नेपाली नागरिकता वितरण गर्ने का,ममा पनि देउवा मुछिएको बताए । उनले भ ने,‘महाकाली सन्धी त तपाईले नै गरेको हो । प्रधानमन्त्री देउ वाज्यू, तपाईं रा,ष्ट्र,घाती हो । तपा,ईँको भ,रोसा छैन् । हिजो पनि राष्ट्रघाती काम गर्नुभयो, आजपनि गर्न खोज्दैहुनुहुन्छतर हामी गर्न दिँदैनौं ।’

उनले वल्र्ड बैंक र एडिबीमा अन्तर्राष्ट्रिय कानून लाग्ने तर, एमसीसीमा अन्तर्राष्ट्रिय कानुन नला ग्ने स्मरण गराए । उनले भने,‘प्रधानमन्त्रीज्यू ले एडिबी र वल्र्ड बैंकबाट ऋण लिएको कुरा गर्नु भयो, अनि यो अुनदान किन नलिने रु भन्नुभयो ।

तर, म भन्छु एडिबी र वल्र्ड बैंकमा अन्तर्राष्ट्रिय कानून लाग्छ । एमसीसीमा लाग्दैन नि, देश बेच्ने अधिकार तपाईँलाई छैन् । एमसीसी, वल्र्ड बैंक र एडिबी फरक कुरा हो । एमसीसीले नेपालको कानून मान्छु भनेर कहाँ भनिएको छ ?’

उनले नेपालीहरु वीर गोरखालीको सन्तान भए को उल्लेख गर्दै आफूहरु भिखारीको सन्तान नभएको पनि स्प,ष्ट पारे । उनले भने–‘हामी भि,खारीको सन्तान हो,ईनौं । कसैले दिएको भीख लिँ,दैनौं । परि,श्रम गरेर आफ्नो गुजारा चलाउँछौं ।’

उनले देश ब,नाउनको लागि नेपालभित्रै भएका ठूला ठूला घोटाला र कर छलीको घट्ना उल्लेख गर्दै त्य,सबाट पैसा उठाउन पनि आ,ग्रह गरेका छन् ।


Last Updated on: January 2nd, 2022 at 1:22 pm
१००७ पटक हेरिएको

तपाईको प्रतिक्रिया