मंगलबार ०४ माघ २०७८

अमेरिकामा पनि प्रचण्डकै चर्चा, चिनले समेत नपाएको सम्मान प्रचण्डले अमेरिकाबाट पाएपछि बिश्व नै तरंगित !

काठमाडौं । अमेरिकाले नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल ‘प्रचण्ड’ लाइ बधाई तथा शुभकामना दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो । अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।

अमेरिकाले बिदेशी नेताहरुलाई जितको उपलक्ष्यमा एकदमै कम मात्र बधाई दिने गरेको छ । विगतमा चिनमा सिले चिनिया कम्युनिष्ठ पार्टीको नेतृत्व सम्हाल्दा समेत अमेरिकाले बधाई दिएको थिएन ।

चिन स्थित राजदूतावासलाई समेत अमेरिकी संगठनहरुले बधाई नदिन निर्देशन नै दिएका थिए तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने सहज रुपमा अमेरिकाको बधाई पाएपछि नेपालको राजनीतिमा अहिले यो विषय चर्चामा छ ।


Last Updated on: January 5th, 2022 at 9:34 am
४७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया