बुधबार १२ माघ २०७८

काठमाडौं । ‘राष्ट्रवादको प्रश्न’ केवल व’क्तव्यको विषय होइन, यो परिणा’ममुखी हुनुपर्दछ? भन्ने कुरामा नेपाली काँग्रेस वि’गतदेखि नै’ निरन्तर प्र स्ट छ । नेपालको भू’भागमा नेपालको अधिका र र स्वामि’त्व रह’ने र निर्वि’वाद ढंग’ले रहनुपर्ने

विषयमा सरकारले ग’म्भीर कुटनीति’क पहलक द मी’मार्फत समा’धान खोज्न’ प्रक्रि’या थालनी गरोस्, राष्ट्रियताको प्र’श्नमा नेपाली काँग्रेसको सम्पु’र्ण साथ सरकारको साथमा रहने छ,’ २८

वैशाख २०७७ मा काँग्रेस सभापति शेरबहादुर देउवाले लिपुले’कमा भारतीय’ प’क्षले सडक उ द्घाट’न गरेपछि? वि’ज्ञप्ति जारी गर्दै’ भनेका थि ए ।त्यसबेला देउवा प्र’मुख प्रतिप’क्ष द’लका ने ता थिए ।

हाल उनी नेपाल सरकारका प्र’धानमन्त्री छन् । यही बेला भारतीय प्र’धानमन्त्री नरेन्द्र मोदीले’ मानसरो’वर यात्रा’ सहज’ बनाउन कालापानी क्षे’त्रको लिपुले’कसम्म भारत सरकार’ले सडक बनाएको सार्वजनि’क रुपमै’स्वीकार गरेका छन् ।

उल्लेखनी’य छ, उक्त भूमि’ नेपालमा पर्दछ? भने सो भूमिसहि’तको नक्सा’संघीय संसद’बाट पारि’त भई संविधा’नको अनुसूची’मा समेत’ सा मेल भइसकेको छ ।

भारतीय प्र’धानमन्त्री मोदीले’ त्याहाँ अहिले थप सडक’ विस्तार’को काम भइरहेको बताएर नेपा ली भूमि’माथिको हस्त’क्षेप नीतिलाई न’रोक्ने सं केत’ पनि दिएका छन् । मोदीका यी भनाइ सा र्वजनि’क भएको दुई साता बित्न’ लाग्दासमेत’ पाँच दलीय ग’ठबन्ध’नको सरकार मौन’ बसेको छ ।

सरकारमात्रै होइन, सरकारको ने’तृत्व गरेको नेपाली काँग्रेस र अर्को’ सत्तारुढ’ दल’ नेकपा मा’ओवादी केन्द्र’ पनि यो प्रकर’णमा मौन’ देखि न्छ । यसबारे सरका र’को आधिकारि’क धार’णा सार्वजनि’क नहुनु’ले लिपुलेक’मा भारतले बना एको सड’कमा नेपाल सरकारको समेत मौन’ स म’र्थन त’ होइन ? भन्ने गम्भीर प्रश्न उठ्न पुगेको छ ।

सरकारका प्र’वक्ता समेत’ रहेका सू’चना तथा’ स’ञ्चार प्रविधि’ मन्त्री ज्ञानेन्द्रबहादुर कार्की’ यसबारेमा आफूले अहिले केही कुरा नगर्ने’ बताए । ‘अहिले यसबारेमा मेरो केही टिप्प’णी छैन’, प्रवक्ता कार्कीले भने ।

सरकारको ने’तृत्व गरेको नेपाली काँग्रेस पनि यो । विषय मा मौन’ छ । त्यसो त, प्र’धानमन्त्री देउवा’ नै’काँ ग्रेसको स’भापतिसमे’त छन् । यद्य पि हालै’ सम्प’न्न महा ब धिवे’शनबाट नि’र्वाचित म हा मन्त्री’द्वय गगन थापा’ र वि’श्वप्रकाश शर्माप्र ति धेरै’ले भरोसा’ गरेका थिए ।

तर उनीहरु पनि यो विषयमा चुप’ बसेका छन् । काँग्रेसले संस्था गत रुपमा कुनै धार’णा सार्व जनि’क नगरे पनि उप स’भापति धनराज गुरुङ ले’ व्यक्ति’गत रुप मा भारतीय प्रधानमन्त्री मो दी’को अभिव्य’क्ति र नेपाल सरकारको मौन ताप्रति आफूलाई आ’श्चर्य लागेको बताए ।

उनले भने, ‘सरकारले यस विषयमा कुटनीति’क नोट पठा उनुपर्छ । अहिलेसम्म सरकार चुप’ बसे कोमा मलाई पनि आश्चर्य लागेको छ ।’उनले यो विषयमा काँग्रेस’पनि मौ’न बस्’न नहुने’ बताए । ‘हिजोका दिनमा व’र्तमान प्र’धान मन्त्री देउवाले नै पार्टी’ स’भापतिको हैसिय’तमा यो।

विषयला ई लिएर विज्ञप्ति समेत जारी गर्नु’भए को थियो,’ उनले भने, ‘अहिले पनि उहाँले’ नै प हल कदमी लिनुपर्छ । यसका लागि हामीले ‘ दि इरा’ख्नुपर्ने’ विषय होइन ।’आ फूले व्यक्तिगत रुपमा मोदीको अभिव्यक्तिप्रति भर्त्सना र खेद प्र’कट गरेको गुरुङ’ बताउँछन् ।

‘भारतीय प्रधानमन्त्री मोदीले हाम्रो सार्वभौम स्व तन्त्र’ता माथि धावा’ बोलेका छन् । यो कुनै पार्टी र नेताको विषय न’भई सिंगो’ राष्ट्रको विषय हो,’ उनले भने ।अर्को’ सत्ता रुढ’ दल’ नेकपा मा’ओवा दी केन्द्रका प्रवक्ता

कृष्ण बहादुुर महरा’ले लिपुले’क प्र’करणमा आफ्नो पार्टी’ स्पष्ट’ रहेको र मौन’ता नसाँधेको दाबी गरे ।‘लिपुलेक, लि म्पिया’धुरा हाम्रै हो । नी तिगत रुपले अहिले हाम्रो व’क्तव्य न’आएको मात्रै’ हो ।

केही समयपछि व’क्तव्य आउँछ’, महराले भने, ‘हाम्रो भूमिमा उहाँहरुले सडक बनाउनु राम्रो कुरा होइन । भार तले नेपाली भूमिमा हस्तक्षेप गर्न मिल्दै मिल्दैन ।’

एमाले, समाजवादी र जनमोर्चाको संस्थागत आपत्ति
भारती’य प्र’धानमन्त्रीको उक्त अभिव्य’क्ति र हेपाहा प्र’वृत्तिको वि’रोधमा नेपाल सरकार, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संस्थागत धारणा सार्वजनिक नगरे पनि प्रमुख प्रतिपक्ष नेकपा एमाले, सत्तारुढ नेकपा

‘एकीकृत समाजवादी’ र राष्ट्रि’य जनमोर्चा’ले भने संस्था ग’त रुपमै’ यसको विरो’ध गरेका छन् ।प्रतिप’क्षी दल एमा ले’ले भारतीय’ प’क्षको उक्त कार्य’र नेपाल सरकार’को मौ’ नतालाई सन्दे हास्पद भनेको छ ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार वि ज्ञप्ति जारी गर्दै नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीच थाँती रहेका विषयलाई कूटनी नतिक माध्यमबाट टुंग्याउने भनी गरिएको सहमति

विपरीत भारतीय पक्षले नेपाली भूभागमा सडकसहितको संरचना निर्माणलाई तीव्रता दिइरहेकोमा एमालेको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।उनले वार्ताको माध्य मबाट समस्या समाधान नखोजिँ’दासम्म’

कुनै’ पनि संरचना बनाउन नहुने’एमालेको मान्यता रहेको भन्दै सरकारको मौनताप्रति पनि प्र’श्न उठाएका छन् । ‘हाम्रो पार्टी’ यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवा’द गर्न, सबै खाले बल’मिच्याइँ’ रोक्न’ लगाउन र नेपाली

भू’भागमा नेपालको व्यावहारि’क स्वामित्’व स्थापनाका लागि सार्थ’क पहल’ गर्न’ सरकार सँग माग गर्छ,’ विदेश वि’भाग प्रमुख’ भट्टराईले जारी गरेको वि’ज्ञप्तिमा भ नि एको छ ।

त्यस्तै नेकपा एकीकृत समाज’वादीले पनि भार तले लिपुलेक’ क्षे’त्रमा गरेको सड’क विस्तारप्र ति’ आपत्ति जनाएको छ । विदेश वि’भाग प्र’ मुख झलनाथ खनाल’ले सोमबार वि’ज्ञप्ति जारी गरी भारत’ले नेपाली भूमि’मा लिपुले’क क्षेत्रमा अवैधानि”क रुपमा बनाएको सडक फराकिलो

बनाउन लागेकामा आपत्ति जनाउँदै सडक वि स्तार रोक्न माग गरेका छन् ।‘लिपुलेक, का लापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सा र्व’भौम भूमि हो। भन्ने’ कुरा भारत’ सरका र’ लाई थाहा’ छ,’

पूर्व प्रधानमन्त्रीसमे त रहेका खनालले जारी गरेको विज्ञ प्ति’मा भनिएको छ, ‘नेपाल सर कार सँगको छलफल र स’हमतिवि’ना सो क्षे’त्रमा कुनै विकास नि’र्माणका काम हुनु अवै धानिक हुनु का साथै नेपालको राष्ट्रि’य स्वा धी नता’ र भौगोलिक अ’खण्ड’ताको उल्लंघन हो ।’


Last Updated on: January 13th, 2022 at 12:12 pm
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया