
काठमाण्डौ – पुराना कम्युनिष्ट तथा राष्ट्रवादी नेता साध्यबहादुर भण्डारीले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई एमसीसीको द’लाल भएको वताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘अमेरिकी साम्रान्यवादको दलाल’ ठहर गर्दै उनि नेकपा (एकीकृत समाजवादी) मा जाने भएका हुन्।
जनमोर्चा पृष्ठभूमिका भण्डारी पछिल्लोपटक एमालेमा थिए । तर, एमसीसीको विरुद्धमा एमालेले स्पष्ट अडान नलिएकोमा उनी सन्तुष्ट थिएनन् । एमालेमा विभाजन आएसँगै अध्यक्ष ओलीलाई ‘एमसीसीको दलाल’ भन्दै उनी पार्टीबाट बाहिरिए ।
माधव नेपालले एमसीसी जस्ताको तस्तै पारित हुनु नहुने अडान लिएको भन्दै भण्डारीले नेकपा एस रोजेको बुझिएको छ ।