बुधबार ०४ जेठ २०७९

आलेले १ सेकेेण्डमा जोगाए राज्यको १३ करोड रकम!

काठमाडौँ,: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेज मेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभ
रलाई नेपाल छोड्न रोक लगाइएको छ ।

क्यासिनो सञ्चालन गरे बापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नु पर्ने देखिए पनि हालसम्म नतिरी भा’ग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गए राति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमि त्त सिइओ बोल्सोभरलाई विमानस्थलबा टै नियन्त्रणमा लिइए

को बताइएको छ । उनले ओसिपी एसियाको लगानीमा काठमा डौँकोलाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्याले समा सञ्चालित दुई क्यासिनोको राजस्व तिरेका
थिएनन् ।बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रतिक्यासि नो रु छ करोड ५० लाखका दरले दुई क्यासिनोको

रु १३ करोड पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी
भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको हो । मन्त्री आले को निर्देशन पछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि रु ४० करोड सरकारको खातामा राजस्व दाखिला

गरिसकेका छन् भने एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटे डले भने रु १३ करोड राजस्व नबुझाएको बताइएको छ ।एसए चएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडलेतिलोत्तमा नगरपालिका–
६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गा मा पाँच तारे होटल गै’रकानुनी ढङ्गले सञ्चालन गरेको आ’रोप छ । सर्वोच्च

अदालतलेसमेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश
दिएको थियो । सर्वोच्चको आदेशविपरीत क्यासि नो र होटल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा प’क्रा’उ परेका हुन् ।


Last Updated on: January 21st, 2022 at 9:30 am
२४० पटक हेरिएको

तपाईको प्रतिक्रिया