आइतबार ०८ जेठ २०७९

काठमाडौं, ।

अहिले देशमा राजा चाहियो भनेर सम्पुर्ण आम नेपाली जनता सडक मै उत्रेका छन । अहिले देशमा राजा चाहियो भनेका छन । यो पनि पढ्नुहोस । प्रसिद्ध इन्डियन म्युजिक रियालिटी शो इन्डियन आइडलका बारेमा नसुन्ने कमैमात्र नेपाली होलान किनकी कुनै समय हाम्रै नेपाली कलाकार प्रशान्त तामाङ पनि यसै स्टेजबाट बिजयी भएर आएका थिए ।

आजको बिषय पनि यस्तै एक होनाहार युबक जसको कर्मथलो नेपाल नभएपनी जन्मभुमी नेपाल नै रहेको छ र उनले यसै सिजनको इन्डियन आइडल जित्न सफल भएका छ्न । पवनदिप राजन नाम गरेका युबक जो सफलतापुर्बक इन्डियन आइडल बनेका छ्न, आज भने उनका बाबू सुरेश राजन र बहिनी ज्योतिदिप राजन मिडियामा आएका छ्न ।

उनका पुर्खाहरु नेपाली नै रहेको र बैतडि जिल्लामा जन्मिएको कुरा पनि पवनदिपका बाबुले बताए । आफ्नो बाजेहरु उत्तराखण्डमा बसेको कुरा पनि उनले बताए । उनी भने उत्तराखण्डमा जन्मिएको कुरा पनि उनले खुलाए ।

पवनदिपकि बहिनी ज्योतीदिपले नेपाल असाध्यै मनपर्ने कुरा पनि बताइन र उनलाइ काठमाडौं सहर एकदमै मनपर्ने गरेको कुरा पनि खुलाइन । उनिहरु नेपाल आएको चारदिन मात्र भएको तर नेपाल बस्न खुब रहर लाग्ने कुरा पनि उनले बताइन ।

पवनका बाबुले नेपालिहरुको पवनदिपलाई जिताउनुमा ठूलो हात रहेको भन्दै भीत्री मनदेखि नै अभिबादन पनि गरे । पवनदिपलाइ आएको भोटमध्य ६०% प्रतिशत भोट नेपालीहरुबाट नै आएको कुरा पनि उनले स्पष्ट बताए । पशुपतिनाथलाई पवनदिपले खुब मान्ने गरेको कुरा पनि उनले बताए ।

पवनदिपले इन्डियन आइडलमा एउटा नेपाली गित पनि गाएका थिए जसले सबै नेपालिको मनमुटु चुडालेर लगेको थियो । नेपाली गायक राजेन्द्र काफ्लेको त्यो गीत गाएपछि त सम्पुर्ण नेपालीको मन चोर्न सफल भएका थिए । पवनदिपका बाबु पनि गित गाउन भने एकदमै सिपालु रहेछ्न, उनले पनि नेपालि गित गाएर सुनाए ।

उनी पनि एक गायक नै रहेको कुरा पनि उनले खुलाए । आफ्नो छोरो गड गिफ्टेड रहेको कुरा पनि उनले खुलाए । मात्र अढाइ बर्षको छदा पवनदिपले तबला बजाएर विश्व रेकर्ड समेत बनाएका रहेछ्न । पवनदिपका परिवारका सबै सदस्य कलाले भरिपूर्ण रहेछ्न भन्ने कुरा उनकी बहिनीले गाएको मीठो नेपाली गितबाट भने प्रष्ट हुन्छ ।

उनका अनुसार भारत नेपालबिना अधुरो र नेपालबिना भारत अधुरो छ जुनकुरा एकदमै सहि पनि हो । उत्तराखण्डमा नेपाली गितहरु पनि एकदमै बज्ने गरेको कुरा पनि उनले खुलाए ।

आफ्नो छोराले गरेको प्रगतिप्रती आफू धेरै खुसी रहेको बताउछिन उनी । पवनदिपकि बहिनी ज्योतिदिप पनि अब आउने अर्को सिजनको इन्डियन आइडलमा अडिसन दिने तयारीमा रहिछिन ।


Last Updated on: January 21st, 2022 at 9:51 am
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया