मंगलबार ०३ जेठ २०७९

काठमाडौ। भरतपुर महानगरपालिका’ की मेयर रेणु दाहाल ले गौतम बुद्ध’ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने प्रतिवद्धता व्यक्त गरेकी छन्।

मेयर दाहाल’ले धुर्मुस-सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सर कारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशाला को स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी छन्।

दाहाल’का अनुसार धुर्मुस-सुन्तली फाउण्डेशन ले आफू लाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पनि सोचे’अनु रुप सहयोग प्राप्त नभएपछि महानगरलाई स्वा मित्व लिन आग्रह गरेको थियो।

मेयर दाहालले भने सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजना अनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन्।

मेयर दाहालले भनेकी छन्, ‘हामीले प्रक्रिया अघि बढाइसकेका छौं। हुन त हाम्रो सम्झौता अनुसार महान गरपालिका’ले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरि दिने र श्रोत जुटाएर निर्माण सम्पन्न’ गर्ने दायित्व धुर्मस-सुन्तली फाउण्डेशनको हो।

महानगरले जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो, त्यसका बाबजुद महा नगरले श्रोत’ जुटाउन आर्थि’क सहयोग पनि जुटायौं । राम्रो सहयोग जुटेको हो। आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो।

लगभग १० करोड’ बजेट महान गरको आन्तरिक बजेटबाट उपलब्ध’ गराएको हो। ’रंगशाला निर्माणका लागि महानगरले विभिन्न माध्यमबाट स्रोत’ उपलब्ध गराएको पनि मेयर दाहालको भनाइ छ। यसअघि नै फाउन्डेशनलाई महानगरले आर्थिक सहयोग जुटाउनेका मद्दत गरेको मेयर दाहालले बताइन्।

तैपनि फाउन्डेशनले ऋण बढी भएर थप श्रोत जुटाउन नसक्ने भनेपछि। यसको स्वामित्व लिन महानगर तयार भएको मेयर दाहालले बताइन्। केन्द्र र प्रदेश सरकारसँग पनि यसबारे समन्वय गरेर काम अगाडि बढाउने उनले बताएकी छन्।

महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौं। १८/२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराइएको हो। १७ करोड ऋण लागिसकेपछि उहाँहरूले गर्नसक्ने स्थिति भएन। ऋण लगाएर गर्ने कुरा पनि भएन।

उहाँहरूले श्रोत जुटाउन सकेनौँ, त्यसकारण महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनु पर्छ भनेर आग्रह गरे पछि हामीलाई पत्र पनि दिनुभयो र उहाँहरूले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेस गरेपछि यो बहुवर्षीय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गर्छौं।

तर, अहिले यस रंगशालाको बिसयमा निकै वि’वादमा आएको छ। धुर्मुस र सुन्तलीलाई अहिले यस बिसयमा ठूलो चुनौतीको विसय बनेको छ। अहिले रु. ५७ करोड भ्र’ष्टाचार गरेको भनी अख्तियारमा मुद्दा परेको छ। समाजसेवी द्वय हेम थापा र अधिकारीले मुद्दा दर्ता गरेका हुन्।

अहिले यस कुरामा धेरै विवादमा आएपछी प्रेम आले निकै आ’क्रोशित बनेका छन्। उनले नारायणहिटी दरबारको क्याप्फ्टेरिया काण्ड, पशुपती मन्दिर परिशरमा धर्मशाला काण्ड हुँदै यस रंगशाला काण्डमा पनि कडाईका साथ बोलेका छन्। उनी यस बिसयमा भन्छन्, ‘गल्ती गल्ती हुन्छ त्यसैले, छानबिन गरेर वार कि पार गर्छु, दलाली जो होस् त्यसै छोड्ने छैन।’


Last Updated on: January 21st, 2022 at 2:45 pm
२६९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया