बुधबार ०४ जेठ २०७९

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी स,,हयोग परियोजना एमसीसी प्रक्रिया अगाडि बढाउनु सरकारको दायि त्व रहेको बताएका छन् ।

आज (मंगलबार) जनकपुरधाममा संचारकर्मी हरुसँग कुराकानी मन्त्री खाँडले सरकार एमसी,,सी परियोजना अगाडि बढाउने पक्षमा नै रहेको र यसले गरिबी निवारणमा मद्दत पुग्ने बताए ।

उनले यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका सबै प्रकृयाहरू अगाडि बढाइएको बताए । वर्तमान सरकारले यसलाई अगाडि बढाएर पास गराउनु सरकारकै दायित्व हुने उनको भनाइ थियो ।

अमेरिकी सरकारले एमसीसीमार्फत नेपालमा गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गर्नेबाहेक अन्य उद्देश्य नरहेको उनको भनाइ थियो ।

तर सरकारले चाहेर मात्र नहुने र सबै मुख्य राजनीतिक दलहरु को सहमति एवं सहाकार्यबाट नै एमसीसी प्रक्रिया अगाडि बढा इनेमा उनले प्रस्ट पारे ।


Last Updated on: January 27th, 2022 at 9:07 am
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया