बुधबार ०४ जेठ २०७९

काठमाडौं:

संसदमा हिन्दी बाेल्न पाईदैन मेराे भाषा र समुदाय भन्दा मेराे देश नेपाल ठुलाे हाे: प्रदेश प्रमुख डा.राजेश झा मेराे आमा भारतकाे हुनुहुन्छ। मेराे भाइकाे श्रीमती पनि भारतकाे हुनुहुन्छ। मेराे परिवार भन्दा मेराे मुलुक नेपाल ठुलाे हाे। मेराे समाज र

मेराे समुदाय भन्दा मेराे देश नेपाल ठुलाे हाे। संसदमा हिन्दी बाेल्न पाईदैन। नेपाललाई जाेगाउने हाे भने नेपाललाई फिजिकरन हुनबाट बचाउने हाे भने अंगिकृत नागरिकलाई राजनैतिक अधिकार दिनु हुदैन। प्रदेश २ का प्रदेश प्रमुख

डा.राजेश झा (अहिराज)ले मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेखेका छन् । पत्रमा सरकार २ को सरकार बनाउँदा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिला दलित आदिवासी जनजाति खस आर्य

मधेशी थारु मुस्लिम पिछडिएको क्षेत्र अल्पसंख्यक समुदायलाई सहभागिता गराउन स्मरण गराइएको छ । यसैपनि न्यून सहभागिता हुने मन्त्रीपरिषद्‌मा यसपटक पनि दलितको सहभागिता अन्त्यन्तै न्यून छ । २५ सदस्यीय मन्त्रीपरिषद्‌मा

एकजना राज्यमन्त्रीमात्र दलित समुदायबाट परेकी छन्- आशाकुमारी विक ।दुई नम्बर प्रदेश प्रमुख एबं राजनैतिक बिश्लेषक डा. राजेश अहिराज हुनुहुन्छ ।


Last Updated on: January 27th, 2022 at 9:04 am
३६० पटक हेरिएको

तपाईको प्रतिक्रिया