मंगलबार ०३ जेठ २०७९

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्ववियु९क्रान्तिकारी०का कार्यकर्ताले बित्थडचिर गाउँपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मो’सो दलेका छन् ।

वडाको योजनामा करोडौं भ्र’ष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृ”तकको नाममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको लगायत आधा दर्जनभन्दा बढी आ-रोप लगाउँदै मो’सो दलेको अनेरास्ववियु९क्रान्तिकारी०द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियु (क्रान्तिकारी) सधैं जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहित विपरीत कार्य गरेको ठहर गर्दै कार-बाही गरिएको अनेरास्ववियु (क्रान्तिकारी)ले दा’बी गरेको छ ।


Last Updated on: January 25th, 2022 at 1:50 pm
२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया