बिहिबार १३ माघ २०७८

नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने रावलको चाहाना च,कनाचुर भएको छ ।

पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली ओलीले घोषणा गर्ने प्रस्ताव आएपछि झ,ट्का लागेको छ ।

काठमाडौं – नेकपा एमालेका नेता भीम रावललाई झट्का लागेको छ ।

नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने बारे बन्दसत्रमा प्रस्ताव आएको छ । रावलले यसको वि,रोध गरेका छन् ।

चितवनको सौराहमा जारी बन्दसत्रमा विष्णु पौडेलले नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने प्रस्ताव राखेका थिए, जसलाई अधिकांशले समर्थन गरेका छन् ।

तर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलले उक्त निर्णयको वि,रोध गरेका छन् ।

‘हामीले विधानमा के लेख्यौं भनेर हे,क्का राख्नुपर्छ । हामी केही बसेर वि,धान संशोधन गर्‍¥यौं भन्न मिल्दैन,’ उनले भने, ‘कि त वि,धानमा अब आइन्दा निर्वाचन हुने छैन लेख्नुपर्‍¥यो ।’

लोकतान्त्रिक परिपाटीलाई यसरी छोड्नु जबजको अवमूल्यन हुने उनले बताएका छन् ।

भीम रावल लगायत एमालेका १० भाइले परिचित नेताहरुलाई बाइपास गर्न पौडेलले यस्तो प्रस्ताव गरेका हुन् ।


Last Updated on: November 27th, 2021 at 10:28 pm
४६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया