मंगलबार ०३ जेठ २०७९

सभामुख अग्नि सापकोटा ले एमसिसि फिर्ता लिएपछि संसद भित्रै गगन थापाले गरे यस्तो हर्कत, भन्छन् सभामुख लाई संसद् बाटै गलहत्याएर निकाल्नु पर्छ ।

सभामुख अग्नि प्रसाद सापकोटा कुनै हालतमा एमसीसी सदनबाट पास हुन् नदिने पक्षमा देखिएका छन्। अमेरिकी अनुदान (मिलेनियम च्यालेन्ज कर्पोरेशन) एमसीसीका बिषयमा राजनीतिक दलबीच सहमति नजुटीसकेको अवस्थामा सभामुख सापकोटाले पास हुन नदिन मुख्य भूमिका निर्वाह गर्ने भएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष

आधार मान्दा यथास्थितिमा चुनावमा गएमा नतिजा के होला ? एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए । सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ७८ जना विजयी भएका थिए । गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका

पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथास्थितिमा पास नहुने बताउदै आएकाकोमा उनकै निर्देशनमा सभामुख बनेका सापकोटाले त्यसलाई सदनमा टेबल गर्न नदिन अनेक प्रयास गरिरहेको बताइएको छ। यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उक्त अनुदान पास गर्न अनेक प्रयास हुँदासमेत सभामुख सापकोटाले त्यसलाई रोकेका हुन्।

ओलीले सभामुख सापकोटाको त्यस कदमपछि धेरै असन्तुष्ट जनाउदै राजिनामा दिनुपर्ने विषय समेत उचालेका थिए। सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित जसपाले अझै पनि सकारात्मक हुने संकेत देखाएका छैनन् । ती दल एमसीसीमा

केही संशोधन हुनुपर्ने पक्षमा देखिएका छन्। माओवादी अध्यक्ष प्रचण्डले आज शुक्रबार अमेरिकी सहायक विदेशमन्त्रीसँगको भेटमा समेत उक्त अनुदान पास गर्न राष्ट्रिय सहमतिको आवश्यक रेहको बताएका थिए। उनले यथास्थितिमा उक्त विषय सदनमा प्रस्तुत गर्न नसक्ने बताउदै केहि समय दिन समेत माग गरेका हुन्। News today bata


Last Updated on: February 4th, 2022 at 3:16 pm
११८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया