मंगलबार ०३ जेठ २०७९

काठमाडौं। पछिल्लो समय नेपालमा अमेरिकाको एमसीसी सहयोग लिने र नलिने विषयमा सरकारमा रहेका गठबन्धनबीच नै विवाद देखिएको छ।

एमसीसीकै विषयमा माओवादी केन्द्रकी सांसद रेखा शर्मासँग गरिएको अन्तर्वार्ताः

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम के हो ?

एमसीसी अमेरिकाले नेपाललाई दिन लागेको एउटा अनुदान योजना हो । यसमा नेपालले पालना गर्नुपर्ने विभिन्न सर्त छन् । एमसीसी सम्झौताका केही बुँदाहरू नेपालको कानुनसँग बाझिएका छन् । नेपालको संसदबाट अनुमोदन गरेर लिनुपर्ने अनुदान भएकाले अमेरिकाले गर्न लागेको सहयोग मात्रै भन्दा पनि यसभित्र केही स्वार्थ लुकेको जस्तो देखिन्छ । ठूला राष्ट्रले दिएको अनुदान लिँदैनौ भन्ने कुरा भएन, तर यसलाई संशोधनसहित पारित गर्नुपर्छ । नत्र भने यो राष्ट्र र जनताको हितविपरीत हुन्छ ।Dainik online ma xa


Last Updated on: February 10th, 2022 at 11:37 am
२४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया