बुधबार ०४ जेठ २०७९

एमसीसीको चौतर्फी रुपमा बिरोध भईरहेका बेला पूर्ब अर्थमन्त्री समेत बनेका नेता रामशरण महतले एमसीसी पवित्र सम्झौता भएको ठोकुवा गरेका छन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****।

रामशरण महतले एमासीसीले सकारात्मक प्रभाव पारेका देशहरुको उदाहरण दिदै एमसीसी पवित्र सम्भौता भएको बताएका छन । उनले भने, म लामो समयदेखि अमेरिकाको निकट छु अमेरिकासँग कुुरा पनि भईरहेको छ।

हाम्रो सरकार र प्रतिपक्षी पनि एमसीसीको पक्षमा रहेकाले हामी एमसीसी पास गरेरै छोडनेछौ , पूर्बअर्थमन्त्रीले भले । एमसीसील देशमा जलबिधुतका सम्भावना र ढोकाहरु खुल्ने सडक यातायात को निर्माण हुने र ठुलो संख्यामा ।

रोजगारकिा अवसरहरु सिर्जना हुने भन्दै उनलै समयमै एमसीसी पास गर्नुपर्ने बताएका छन।एमसीसीका बिरोधका सम्बन्धमा पनि अर्थमन्त्री महतले अभिब्यक्ति दिएका छन । ब्यगंको शैलीमा महतले भनै एमसीसी पवित्र सम्झौता हो केही नेपालीहरुलाइृ कुकुकरदलाई घिउ नपचेजस्तै एमसीसी नपचेको हो।

बेरोजगारीहरुले सडकमा जात्रा देखाएका छन् । एमसिसी भनेको केहो थाहा छैन :दिपकराज गिरी?

केहीँ कुरा हुन्न सबै सदन बाट नै हुन्छ भनेर नेताहरुलाई #MCC पास गराउनको निम्ति घुमाउरो पारामा आत्मसात गर्ने यी नेपालका कलाकार Deepak Raj Giree देख्दा दया लाग्यो! लाखौं जनता #MCC को विरुद्धमा सडकमा छन्,।

के उनीहरु बेरोजगारी भएर नै समय बिताउन सडकमा गएका हुन् कि आफ्नो राष्ट्र र राष्ट्रियता जोगाउनको खातिर संघर्षमा हुन् नी महानायक गिरि ज्यु?🙄 #MCC को सम्झौतामा उल्लेखित आपत्तिजनक बुँदाहरुको अध्ययन नै नगरी राष्ट्रको गहना समेत मानिएका कलाकारले ।

संजालमा राष्ट्रघाती#MCC को घुमाउरो पारामा समर्थन गरेको कत्ती पनि सुहाएन! 🙄 #AP1HD बाट #MCC को समर्थनमा विज्ञापन बजाईएको थियो त्यो जनताले चर्को विरोध गरेसी माफ माग्दै हटाएका थिए गिरी जस्ता कलाकार र दोभाषे नेताहरुलाई बहिष्कार गरौं ।

हेक्का रहोस् गीरी ज्यु सशस्त्र युद्व सदन बाट थिएन र विश्राम पनि सदनबाट थिएन ! थियो त सडक नै! अहिलेका नेतालाई विश्वास गर्ने गिरीको दिमागलाई के भनौं खै! #बोलौं_बोलौं!!!
(जय देश,जय स्वाभिमान )❤️सामाजिक सञ्जाल फेसबुकमा दीपक लेख्छन्, ‘।

चीन पनि ठीक, अमेरिका पनि ठीक, भारत पनि ठीक, सबै छिमेकी बराबर भन्ने जस्तो लिङ्ग नखुलेको परराष्ट्र नीतिको दिन गयो अब आफ्नो देशलाई दीर्घकालीन फाइदा जता हुन्छ, त्यहाँ स्पष्ट भएर उभिनुपर्‍यो ।

इतिहास हेर, हिसाब गर, स्पष्ट भइसक्यो । चीन र अमेरिका दुवैले यसलाई प्रतिष्ठाको विषय बनाएको स्पष्ट भइसक्यो । अब सिद्धान्त ले के भन्छ भनेर हेर्ने होइन, सडकका कुरा सुन्ने पनि होइन । डाटा हेरेर विगतले के भन्छ ? मुलुकको भविष्य हेरेर निर्णय गर्ने हो ।’

दीपकले हामी भोकै बस्छौं, कसैको सहयोग चाहिन्नँ भन्नुको अर्थ बेअर्थको भएको पनि उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘एमसीसीको विषयमा लिङ्ग खुल्ने स्पष्ट नीति अहंकार गरेर यथाशीघ्र निर्णय गर्नुमा नै राष्ट्रको भलाइ हुनेछ । मेरो निर्णय मैले भोट हालेको सांसदले गर्नेछन् ।

दीपकले एमसीसीको निर्णय सदनबाट नै गर्नुपर्ने बताएका छन् । ‘सडकले निर्णय गर्ने भए अरबौं खर्च गरेर देशको ढुकुटी सकेर सांसदहरु छनोट गर्नुको के मतलब रु’ उनले लेखेका छन् । दीपकले देश डुब्दा जनताका प्रतिनिधि उत्रिने पक्कै छैनन्।।
Enews Nepali


Last Updated on: February 15th, 2022 at 1:18 pm
३६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया