बुधबार ०४ जेठ २०७९

नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य एवं सांसद राम कुमारी झाँक्रीले वाग्मती र प्रदेश १ का मु’ख्यम’न्त्रीलाई एक महि नाभित्र हटाउने बताएकी छन् । सिन्धुलीमाडीमा शनिबार आयोजि त का’र्यक्रममा नेता झाँक्रीले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का भीम आचार्यलाई इंगित गर्दै उक्त धा’रणा राखे की हुन् ।

उनले राजनीतिक जीवनलाई दाउमा राखेर एक महिने सरकार चला उन गएकाहरु प’छुताउने दा’बी पनि गरिन् । सांसद झाँक्रीले एक म हिना काट्ने सु’विधा नभएका प्रदेश मुख्यमन्त्रीहरुको ७ दिने मन्त्री खान जानु ज’ग हँसाउने काम भएको टि”प्पणी गरिन् ।

पार्टी गठनको अन्तिम समयमा पिठ्यूँ फ’र्काएर हिँडेका १० जना ने तालाघ नेतृ झाँक्रीले अब नेकपा (एस)मा न’भित्र्याउने बताइन् । उनी हरुले एकीकृत समाजवादीमा आ’बद्ध हुन ढिलो गरे ढोका बन्द हुने झाँक्रीको भनाइ थियो । एमाले कार्यदलमा रहेकाहरुलाई आ’त्मसम’ र्पण गरेमात्र आफ्नो पार्टी नेकपा (एस)मा भित्र्याउने झाँक्रीले खुला इन् ।

मुलुक लुट्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली लागेको आ’रो प लगाउँदै नेतृ झाक्रीले लोभीपापी एमालेमा गएको ब’ताइन् । एमा ले भित्रका क्रान्तिकारीहरुलाई वि’द्रोह गरेर भ’त्काउने क्रम सुरु भए को दाबी गर्दै उनले आफूहरुले पार्टी फु’टाएको नभइ वि’द्रोह गरेको जि’किर गरिन् ।

समानान्तर कमिटीका अध्यक्ष सूर्य पाख्रिनको अध्यक्षतामा बनेको एक सय एक सदस्यीय जिल्ला कमिटीले शनिबार वाग्मती प्रदेश इन्चार्ज केदार न्यौपानेबाट शपथ लिएको छ ।

यो पनि ,,पाँच दिनदेखि उठेन उपत्यकाको फो’हर स्थानीयवासीको अव’रोधका का’रण यही फागुन १ गतेदेखि काठ माडौँ उ’पत्यकाका १८ स्थानीय तहको फो’हर व्य’वस्थापन हुनस केको छैन ।

हाल फोहर वि’सर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको भन्दै पासाङ ल्हामु रा जमार्गका स्थानीयवासीले गरेको अ’वरोधका का’रण फो ‘हर उठ्न नसकेको हो ।

पाँच दिनदेखि फोहर वि’सर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोक मा फो’हर थु’प्रिएको छ । यता काठमाडौँ महानगरपालिकाले भने स डक विभागलाई सडकको काम त’त्काल पूरा गर्न र स्थानीयवासीला ई अव’रोध हटाइदिन माग गरेको छ । उपत्यकाका १८ स्थानीय तह को फो’हर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटक–पटक सम’स्या उत्पन्न भएको कामपा वातावरण विभाग प्र’मुख सरि ता राईको भनाइ छ ।

उहाँका अनुसार विसं २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयवासीले आन्दोलन गर्दा फोहर वि ‘सर्जनमा अवरोध हुने गरेको छ । “यस्तो विषयमा केन्द्र सरकार संवे दनशील हुनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि बाटो छिटो नि’र्मा ण सम्पन्न गर्न सम्बन्धित नि’कायले पहल गर्नुपर्छ ।

”सडक बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यका को फोहर पटक–पटक रोकिँदा गाली कामपाले खाने गरेको छ । हाल बञ्चरेडाँडामा दी’र्घका’लीन फोहर व्यव’स्थापनस्थल नि’र्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा सम’स्या भएको कामपाको भनाइ छ ।

कामपाले निय’मितरूपमा उपत्यकाको फो’हर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधान खोज्न आ’वश्यक र हेको भन्दै अन्यथा आगामी बर्खाको समयमा ठूलो स’मस्या आउने जनाएको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नु वाकोटस्थित सिसडोलमा व्यवस्थापन हँदै आएको छ । उक्त स्थान पनि भरिएपछि फो’हर व्य’वस्थापनमा थप समस्या हुन थालेको हो ।
Purba Darsan


Last Updated on: February 18th, 2022 at 10:26 am
४८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया