बुधबार ०४ जेठ २०७९

काठमाडौं, २० फागुन । अभिनेत्री रेखा थापाले आफ्नो चरित्रहत्या भएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् । युट्युबमार्फत चरित्रहत्या गरिएको भन्दै थापाको तर्फबाट साइबर ब्युरोमा निवेदन दिन उनका एक आफन्त पुगेकी थिइन् ।

निवेदनमा रेखाले आफुविरुद्ध विद्युतिय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यती गर्नेमाथि कारवाही गर्न माग गरेकी छिन् । अभिनेता पल शाह प्रकरणमा नाबालिग किशोरीको पक्षमा रेखा थापाले अभिव्यक्ति दिएपछि उनीमाथि गालीगलौज सुरु भएको थियो । रिपोर्टर्स नेपाल ma xa yo news


Last Updated on: March 5th, 2022 at 5:25 am
६७० पटक हेरिएको

तपाईको प्रतिक्रिया