मंगलबार ०३ जेठ २०७९

सियोल (दक्षिण कोरिया) – दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घ-टनाक्रम (रूस–यूक्रेन द्व-न्द्व)का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ ।

यसले युक्रेनमा आक्र-मण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइ-क्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्यातिप्राप्त कम्पनीहरूसँग सम्मिलित भएको हो । “युक्रेनी सञ्चार माध्यमले जनाएअनुसार विकसित पछिल्लो घ-टनाक्रम

(रूस–यूक्रेन द्व-न्द्व)का कारण मार्च ५ देखि रूसमा आफ्नो आपूर्तिलाई रोकेको हो । उक्त क्षेत्र वरिपरि’ मानवीय प्रयासलाई सक्रि-यतापूर्वक समर्थन गर्न कम्पनीले उपभोक्ता इले-क्ट्रोनिक्स-मा १० लाख अमेरिकी डलरसहित

६० लाख अमेरिकी डलर अनुदान पनि गरिरहेको कुरा बताएको छ । यसअघि अमेरिकी प्र-बिधि कम्पनी एप्पलले पनि युक्रेनमा रूसी सैन्य परिचालनका कारण रुसमा आफ्ना सबै उत्पादन बिक्री गर्न रोकेको सिएनएनले जनाएको थियो ।

कम्पनीले रूसी आक्र-मणको बारेमा ‘ग-म्भीर चासो’ व्यक्त गर्दै यसको जवाफमा यसले रूसमा ‘आफ्ना सबै उत्पादनको बिक्री रोकेको’ बताएको थियो । एप्पलले रूसभित्र एप्पल पे जस्ता डिजिटल सेवाहरूमा पहुँच सीमित गर्न र देशबाहिर रूसी राज्य मिडिया अनुप्र-योगको उपलब्धतामा प्रति-बन्ध लगाएको पनि बताएको छ ।

मस्कोले युक्रेनबाट स्व-तन्त्र भएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्क-लाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको तीन दिनपछि फेब्रुअरी २४ मा रूसी सेनाहरूले युक्रे”नमा सैन्य परिचालन गरेपछि सामसुङले यो निर्णय गरेको यूक्रेनी समाचारमाध्यमहरूमा जनाइएको छ ।


Last Updated on: March 6th, 2022 at 4:51 pm
८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया