बुधबार १२ माघ २०७८

काठमाडौ,। कला’कार रेखा थापाले राप्रपा’को अध्यक्ष’मा उम्मेद’वारी दिए’का राजेन्द्र लिङ्देन लाई भोट माग्‍न थाले’की छिन् । मंसिर २९ गते लिङ्देन’ले काठमाडौं को जमल’को एक

होटल’मा आफ्नो उम्मेद’वारी घोषणा गर्दा कला’कार रेखा थापा पनि सँगै थिइन् । लामो समय देखि थापा कुन पार्टी’मा छिन् भनेर चासो बढिरहे’को समय’मा उम्मेद’वारी घो’षणा

कार्य क्रम’मा उपस्थित भए पछि थापा राप्रपा’मा रहेको खुले को थियो । थापा’ले सामाजिक सञ्जाल मार्फत लिङ्देन’ लाई अध्यक्ष’मा जिताउन’को लागि भोट मागे’की हुन् । राष्ट्रिय

प्रजातन्त्र पार्टी’को एकता महा’धिवेशन प्रति’निधि समेत रहेकी थापा’ले परिवर्तन’को पक्षमा राप्रपा, राप्रपा’मा अब नयाँ नेतृत्व’को लागि अध्यक्ष’मा राजेन्द्र लिङ्देन’लाई बिजयी गरा‌‍’औं भन्दै भोट मागे’की हुन् ।

नायि’का रेखा २०७३ साल’मा माओ’वादी छोडेर राप्रपा प्रवेश गरे’की थिइन् । पार्टी’मा आए’को विभाजन’पछि उनी २०७४ साल’मा कमल थापा’को साथ छोडेर पशु’पति शम्शेर राणा’ले नेतृत्व गरे’को राप्रपा प्रजाता’न्त्रिकमा ला’गिन् ।

अध्यक्षत्र’य कमल थापा, पशु’पतिशम’शेर ज’बरा र डा. प्रकाश’चन्द्र लोहनी’लाई टक्कर दिँदै युवा नेता’हरूको दरिलो समर्थन’मा लिङ्देन’ले अध्यक्ष’मा उम्मेद’वारी घोष’णा

गरिसके’का छन् । धमल’शमशेर राणा’सहित नेता’हरूको समर्थन प्राप्त गरे’को लिङ्देन’लाई युवा’हरूको समर्थन रहे’को बता’इन्छ । राप्रपा’को महा’धिवेशन १५–१७ मंसिर’ मा हुँदै छ ।

२०७४ साल’मा सम्पन्न भए’को प्रति’निधि सभा’को चुनावमा राप्रपा’ले मुलुक भरबाट एक सिट मात्र जित हासिल गरे’को थियो । राप्रपा’का महा’मन्त्री राजेन्द्र लिङ्देन’ले झापा क्षेत्र

नम्बर–३ बाट विजयी हुँदै राप्रपा’को इज्जत जोगाए’का हुन् ।
लिङ्देन’ले कांग्रेस’का प्रभाव शाली नेता कृष्ण प्रसाद सिटौला लाई भारी मतान्त’रले परा’जित गरेर थिए । झापा–३

बाहेक राप्रपा’ले कहीँ पनि जित निकाल्न सकेन । मकवान पुर–१ बाट राप्रपा’का अध्यक्ष कमल थापा समेत परा’जित भए’का थिए ।


Last Updated on: December 1st, 2021 at 9:12 am
२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया