मंगलबार ०४ माघ २०७८

भद्रपुर, । गर्न खोज्ने लाई केही कुराले छेक्दैन भन्ने ज्व’लन्त उदा’हरण स्वरुप शिव सत्ता’क्षी नगर पालि’का वडा नं ५ नि’वासी अशि’का राज वंशीले देखाए’की छन् ।

घर’को आर्थिक अवस्था निकै कम’जोर भएकी तर उमेरले १२ वर्ष नका’टेकी शिव’गञ्ज जनआदर्श मा’ध्यमिक विद्यालय मा कक्षा ६ मा अध्यय’नरत बाली’का अशिका राजवंशी’ले हिम्मत

गरेर एक्लै नदी’बाट बालुवा ल्या’एर घरमा शौचालय बनाए’की पछि हेर्ने सवै चकित परेका छन् । शिव सत्ताक्षी नगर पालिका’मा खुल्ला दिसा’मुक्त अभि’यान थालनी भए पछि

अशिका’लाई चर्पी बनाउ’ने चिन्ताले पिरोले’को थियो।अशिका’ले गाउँमा चर्पी बने’को देखेर चर्पी बनाउ’ने अठोट गरी चर्पी बनाउन’का लागि उनी आफैँ’ले नदी’बाट बालुवा

बोकेर ल्याए’पछि अभियान’कर्ताले खाल्डो खनी रिङ बनाउन लगा’एर चर्पी बनाए’का थिए। चर्पी बनाउनका लागि सम्झा’उन आउने दाइ दिदी’हरु’लाई नै खा’डल खन्न लगाएँ,

उनले भनिन्, ‘“मैले खोला’बाट बालुवा बोकेर ल्याएँ, अभियान’कर्ता दुर्गा र गणेश दाइ’ले रिङ राख्ने खाडल बनाइ दिनु भयो, समुदाय’को सहयो’गमा गरेर चर्पी बन्यो।”’

अशिका सहित अहि’ले पाँच’गाछी’का सबै घरमा चर्पी बनेको छ। चर्पी’को प्रयोग अनि’वार्य गराउन अभियान’कर्ताले साँझ बि’हान खुल्ला ठाउँ’मा दिसा हुने स्थान’मा गस्ती गरि’रहेका छन्।


Last Updated on: December 1st, 2021 at 9:20 am
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया