मंगलबार ०३ जेठ २०७९

काठमाडौं । नेकपा एमालेका नेता डा.सूर्य पाठकले गठबन्धन हुदा पनि समानुपातिक भोटमा नेकपा एमाले पहिलो पर्टी हुने दाबी गरेका छन् ।

प्रत्यक्ष निर्वाचनमा पनि नेकपा एमाले विपक्षीलाई धक्का दिने दाबी गरेका छन् । स्थानीय चुनाव सार्ने खेल भइहेको र यो खेलको एमालेले विराधी रहेको पनि उनले बताए।

उनी भन्छन, ‘केपी शर्मा आलीको भाषण, अन्तवार्ता र अभिव्यक्तिमा सबै देश विकास मात्र छ । यो कुरा युवाले मात्र बुझेको छ र यो सबै भोटमा ‘कन्भर्ट’ हुनेछ’ त्यस कारण नेकपा एमाले ठूलो पर्टी बन्छ ।

देश ठिक ठाउँमा छैन र देशलाई बनाउन कर्मचारी बदल्नु पर्छ, संघटनहरु खारेज गर्नुपर्छ, अदालतको न्यायामा देखिएको बिकृतिलाई नियन्त्रण गर्नुपर्छ । राजनीति गर्ने मान्छेको काम गर्ने तरिका बदल्नुपर्छ र इमान्दार बन्नु पर्ने उनको जोड छ ।


Last Updated on: March 9th, 2022 at 11:29 am
८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया