बिहिबार १३ माघ २०७८

सप्तरी / चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका- ३ का ३३ वर्षीय भगलु सदाको मृ,त्यु भएको छ। गाउँको नेताहरूसँग उनी चितवन गएका थिए।

भगलुको श,व पाँच दिनपछि मंगलबार बेलुका घर ल्याइएको थियो । उनको दुवै खुट्टा भाँ,चिएको अवस्थामा छ। महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घा,इते भएका उनको उ,पचारको क्रममा मृ,त्यु भएको उनीसँगै गएका एक एमाले नेताले बताए ।

´दु,र्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै श,व जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका का सदस्यरूले वि,राेध गरेपछि राेकियाे,’ उनका छिमेकीले भने । पी,डित परिवारले घ,टनाको सत्यतथ्य छानबिन गरर दो,षीलाई का,रबाही, क्ष,तिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् ।

वैदेशिक रोजगारका लागि कतार जान सदाको भिसा आइसकेको थियो । घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृ,त्यु भएपछि उनको परिवार बिचल्लीमा परेकाे छ। भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

-न्युज कारखाना


Last Updated on: December 1st, 2021 at 7:01 pm
४३० पटक हेरिएको

तपाईको प्रतिक्रिया