मंगलबार ०४ माघ २०७८

नायिका रेखा थापाले राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेकी छिन् । रेखाले अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट महा–सचिव पदमा उम्मेदवारी दिन लागेकी हुन् ।

उसो त यो बिषयमा रेखाले केही पनि बोेलेकी छैनन् । तर, रेखाले चाडै नै आफ्नोे उम्मेदवारी घोषणा; गर्नेछिन् । उनले, आफ्नो उम्मेदवारी सहितकोे पोष्टर सार्वजनिक गर्दै घोषणा; गर्न लागेको वुझिएको छ ।

पार्टीको विधानमा एक महिलासहित तीन महामन्त्रीलाई महाधिवेशनले निर्वाचित गर्नेछ । रेखा महिला महामन्त्रीको पदमा उठ्न लागेकी हुन् । रेखा राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिन आयोेजना गरेको घोेषणा; सभामा उपस्थित थिइन् । उनले, अब हरेक पार्टीमा युवा नेतृत्व आवश्यक रहेकाले पनि लिङ्देनलाई साथ दिएको बताएकी थिइन् ।


Last Updated on: December 1st, 2021 at 7:55 pm
२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया