
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीलाई धुलो चटाउने बताएका छन् ।उनले भने– केपी ओलीलाई धुलो चटाउनु पर्छ अब । विध्वशंकारी तत्व हुन् यिनी संविधानलाई मान्दैनन, लोकतन्त्रको मर्यादा राख्दैनन् । संसदीय परिपाटीको सम्मान गर्ने चाहादैनन्, यि भनेको एउटा ‘नेगेटिभर्फोस’ हुन यिनलाई जनताले ‘दण्ड’ सजाय दिनुपर्छ । भनेर हामी जनताको माझमा जान्छौं ।
हामी ‘लिगल एक्सपेट’मा छलपल गनुपर्छ भन्ने पक्षमा छौं, सर्वोच्चको फैसलालाई पनि सम्मान गनुपर्छ । हाम्रो कानुनी प्रावधानलाई पनि ख्याल गर्नुपर्छ, हामीसंग भएको समय सिमालाई नी विचार गनुपर्छ ।अब उहाँहरुको पनि धारणालाई अझै राम्ररी बुझुनु पर्ने छलफल गर्नु पर्ने आवस्यकता छ ।
तर राम्रो के हुन्थ्यो भन्दा खेरी यसरी संसदलाई अत्यन्तै संकटको अवस्था रहने र् चलन नदिने स्थितिमा बनाउनु । भन्दा त त्यस्तो अवस्थामा हामीले त्यतिकै भत्ता खाई–खाई बरु निर्वाचनमा गयो भने ।होइन भने पनि स्थानीय तहको चुनाव बैशाख तीस गते टुङ्गो लागिसेको छ, त्यसको तयारीमा हामी लागिसकेका छौं ।
हामी मिलेर चुनावमा जाने तयं गरिसकेका छौं, त्यसमा हामीले अत्यन्तै ठुलो संख्यामा हामी जित्न पनि गइरहेका छौं ।निर्वाचन चाहाँदैनन होइन, राष्ट्रियसभाको पहिलो निर्वाचनमा सानदार जित हासिल गरेर, निर्वाचनमा सहभागीताबाट हामीले यात्रा सुरु गरेका छौं ।
फेरी दोस्रो पटक भएको राष्ट्रियसभाको पदावादी सकि सकेपछिको निर्वाचनमा पनि सानदार उपसहभागी भएर ।उनले भने– ‘हामीले १९ ओटा सिट उठाकोमा १८ ओटा सिटमा जितेर हामीले हाम्रो शक्ति र सामर्थलाई देखाइसकेका छौं, चुनावबाट भाग्ने प्रश्न नै छैन् ।
Newsparda bata