मंगलबार ०४ माघ २०७८

काठमाडौ। नेपालमा गणतन्त्र कि राजतन्त्र भन्ने व्यवस्थाको फैसला गर्न जनमत संग्रहमा जाऔं: विप्लव {सहमत हुनेले सेयर गरौं} नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले व्यवस्था फेर्ने जनमतसंग्रह चुनावमा जानुपर्ने बताउनुभएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मध्यावधि निर्वाचनको घोषणा गर्ने तयारी गरेपछि विप्लवले आज विज्ञप्ति जारी गर्दै संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह गर्नुपर्ने बताउनुभएको हो।

साथै सरकारसँग भएको ३ बुँदे सहमति अनुसार आफ्ना नेता कार्यकर्ता नछाडिएकोप्रति समेत विप्लवले असन्तुष्टि जनाएका जनाउनुभएको छ।


Last Updated on: December 8th, 2021 at 9:05 am
१९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया