
भारतमा रहेको अ’न्तर्राष्ट्रिय मानब अ’धिकार संगठनले १० औ अ’न्तर्राष्ट्रिय मानव अ’धिकार पुरष्कार २०२० को अव सर पारि बिभिन्न देशका व्य’क्तिहरुलाई सम्मान गरेको छ ।यसै क्र’ममा नेपालबाट ३ मानब अ’धिकार क’र्मी हरुलाई सम्मानको लागि छनौट

संविधान दिवस (राष्ट्रिय दिवस) २०७७ को अवसरमा संयुक्त अरब इमिरेट्समा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली राजदूतावास हार्दिक शुभकामना व्यक्त गर्दछ । यस सुखद अवसरमा नेपाली राजदूतावासको अनुरोधमा युएइ सरकारले गत वर्षझैँ यस वर्ष

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालले भारतबाट अर्थपूर्ण दुईपक्षीय सहकार्यको अपेक्षा गरेको बताएका छन् । भारतको ७४ औं स्वतन्त्रता दिवसमा मोदीलाई बधाई तथा शुभकामना दिने क्रममा ओलीले टेलिफोनमार्फत मोदीलाई

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनावि’रुद्ध आफ्नै देशमा तीनवटा खो’प तयार भइरहेकाे दा’बी ग’रेका छन्। भारतको ७४औं स्व’तन्त्रता दिवसका अवसरमा नयाँदिल्लीस्थित ला’लकिलामा शनिबार बिहान देशवासीलाई स’म्बोधन गर्दै मोदीले कोरोना म’हामारीका कारण नागरिक चि’न्तित रहेको भन्दै

काठमाडौँ:३१ साउन । अमेरिकी विशेषज्ञले थ,र्मोमिटरले जाँचेर को,रोना सं,क्रमण पत्ता नलाग्ने बताएका छन् । अमेरिकाको को,रोना क,न्ट्रोल टिमका वरिष्ठ वैज्ञानिक डा,क्टर एन्थोनी फाउचीथर्मामीटर प,रीक्षणले भाइरसको पुष्टि नगर्ने बताएका छन् । डा.फौचीले एक फेसबुक लाइभ

मस्को : को,रोना वि,रुद्धको खोपलाई शक्तिशाली राष्ट्रले कसरी प्रतिष्ठाको विषय बनाएका छन्, त्यो मंगलबार रुसले पहिलो खो,प दर्ता गरेपछि देखियो।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले बनाएको खो,प प्र,भावकारी रहेको भन्दै अर्को महिनादेखि व्यापक उत्पादन

काठमाण्डौ-: भारतले गौतम बुद्ध जन्मभूमि नेपाल नै भएको बताएको छ । यसअघि भारतीय विदेश मन्त्री एस। जयशङ्करले गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै वि,वादास्पद टिप्पणी गरे पछि त्यसको वि,रोध भएको थियो । उनले यसरी

काठमाडौं- छिमेकी देश चीनका राष्ट्रपति सी चिनफिङले नेपालसंग काम गर्न तयार रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउँदै उनले आफ्नो देश र नेपालबीचको स,म्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएका हुन्। राष्ट्रपति सीले

About Us
Powered by " Point Nepal Media Pvt. Ltd.. "
Thaprek 06 Thaprek Nuwakot
Reg No : On Progress..
Director and editor
Abishek Tamang : 9813379438