
काठमाडौँ, १० मंसिर । कोरोना भाइरसका कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ

काठमाडाैं : सरकारले आगामी आ’र्थिक वर्षकाे बजे’टमा विद्यु’तीय सवा’री आ’यातमा क’र बढाएकाे भन्दै चाै’तर्फी वि’राेध भइरहेकाे छ । जल’विद्युत् उत्पा’दकदेखि, विद्यु’तीय सवारी प्रयाेगकर्ता तथा यससँगै जाे’डिएका व्यवसायीले सरकारकाे निर्ण’यकाे आ’लाेचना गरेका छन् । यसबीच

काठमाडौं । को,रोना स,ङ्क्रमण फैलिन नदिन सुरु गरिएको ब,न्दा ब,न्दीका बीच पनि विकास नि,र्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युत्को तार भू,मिगत गर्ने कार्य अगाडि बढाइएको छ । अहिले रा,जधानीको महाराजगञ्ज र चावहिल –

धनुषा : लकडा’उनको समयमा धनुषामा नि’र्माणाधीन ४००/२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ। को’रोना क’हरकाबीचमा पनि स्वास्थ्य सु’रक्षासम्बन्धी प्राव’धानहरुको पू’र्ण रुपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र स,हयोगमा आयोजनाको नि’र्माण

धनुषा : लकडा’उनको समयमा धनुषामा नि’र्माणाधीन ४००/२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ। को’रोना क’हरकाबीचमा पनि स्वास्थ्य सु’रक्षासम्बन्धी प्राव’धानहरुको पू’र्ण रुपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको नि’र्माण

काठमाडौ,को,रोना भा,इरसको का,रणले मुलुक ठप्प भएता पनि नेपाल विद्युत् प्रा,धिकरणले लकडाउनकै बीचमा भूमिगत वि,द्युतीय प्र,सारणलाइन नि,र्माणलाई ती,व्रता दिएको छ । काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वि,तरण प्रणाली सु,दृढीकरण आयोजनाले अहिले चाबहिल चुच्चेपाटी गौशला सडक खण्डमा

धनकुटा : पर्यटकहरूको विशेष रोजाइमा पर्ने सहासिक खेलहरू मध्ये जिपलाइन एक हो । यस्तै साहसी प´र्यटकहरूलाई ल,क्षित गर्दै धरानको भेडेटारमा जिपलाइनको व्यावसायिक जिपलाइन सेवाको सु,रुवात गरिएको छ । शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले

काठमाडौं – नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत

About Us
Powered by " Point Nepal Media Pvt. Ltd.. "
Thaprek 06 Thaprek Nuwakot
Reg No : On Progress..
Director and editor
Abishek Tamang : 9813379438