एक्सन स्टार विराज भट्टको धमाकेदार कमब्याक, दमदार एक्सनसहित ‘साङ्लो’ ट्रेलर रिलिज (भिडियो)

काठमाडौँ । एक्सन स्टार विराज भट्ट अभिनित चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक भएको छ । कुनै समयमा नेपाली चलचित्रमा दमदार एक्सनका रुपमा छवी बनाएका विराज भट्ट फेरी त्यस्तै एक्सन चलचित्र लिएर आएका छन् । विराज