
काठमाडौं- विभाजित नेकपाको आ,न्दोलनमा एउटा बिचित्रको दृश्य देखिएको छ । सधैभरी एम्सीसीको वि,रोध गरिरहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीवि,रुद्ध नाराबाजी गर्नबाट कार्यकर्तालाई रोकेको दृश्य देखिएको छ । बिहीबार नेकपा प्रचण्ड-नेपाल समुहले आयोजना गरेको आम

समीर बलामी सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी नेकपा भित्र वि,वाद चर्किएपछि प्रधानमन्त्री केपी शर्माओली र नेताद्धय पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल बीच शक्तिप्रदर्शनको प्रतिस्पर्धा चलिरहेको छ । प्रचण्ड–माधव गुट अर्थात पुमा पक्षले

संसद् पुनःस्थापनाको पक्षमा फैसला नगरे सर्वोच्च अदालतबाट न्यायाधीशहरूलाई जनताले थुतेर सडकमा ल्याउने रामकुमारी झाँक्रीले चेतावनी दिएकी छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपा घ्याङलेख गाउँपालिका कमिटीले रामपुर बजारमा आज(मंगलबार) प्रधानमन्त्रीको असंवैधानिक कदमविरूद्व आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वि,रूद्ध अदालतको अ,पहेलना गरेको आरोपमा दर्ता मु,द्दाको सुनुवाइ आज हुने भएको छ । अधिवक्ता समीर बलामीले दाहालले विराटनगरको आमसभामा अ,दालतलक्षित बोलेको विषयलाई लिएर सोमबार निवेदन दिनुभएको

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताउनुभएको छ । धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको

काठमाडौँ — बहुदल आउनुअघि हुने पञ्चर्यालीहरूलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफैं सडकमा ओर्लिनु बहुदलयताको पहिलो र राजनीतिक इतिहासको दुर्लभ घ,टना हो । बहुदलपछि यसअघि पनि प्रतिनिधिसभा वि,घटन नभएको होइन तर

काठमाडौँ – नेकपाको प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालबाट धर्म निरपेक्षता खा,रेज गर्न थालेको ज,बरजस्त आ,रोप लगाएको छ । राजावादीहरुसँग मिलेर नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने अभियानमा प्रधानमन्त्री ओली लागेको प्रचण्ड–नेपाल समूहको आ,रोप छ

काठमाडौँ, -: प्रतिनिधिसभा वि’घटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा वि’घटन गर्न सक्ने स’म्भावना पनि उत्तिकै देखिएको छ। प्रतिनिधिसभा वि’घटन गरेपछि सडकमा उ’त्रिएका दल र नागरिक समाजलाई चु’नौती दिँदै प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा बोल्दै

About Us
Powered by " Point Nepal Media Pvt. Ltd.. "
Thaprek 06 Thaprek Nuwakot
Reg No : On Progress..
Director and editor
Abishek Tamang : 9813379438