गायिका अञ्जु पन्तको बिहे पछी नायिका रीमा विश्वकर्माको दोस्रो विवाह तय, को हुन् हुनेवाला बेहुला ?

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तको विवाहको चर्चाबीच नायिका रीमा विश्वकर्माले पनि दोस्रो विवाहको संकेत दिनु भएको छ । विवाह भएको २ बर्षमा डिभोर्स गर्नुभएकी उहाँले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताउनु भएको