आफूलाई गाडी किन्ने पैसाले ट्यांकर किने चिरिबाबुले

६ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूलाई गाडी किन्न छुट्याएको बजेटले विरुवालाई पानी हाल्ने प्रयोजनका लागि ट्यांकर किनेका छन् ।विस्तारित चक्रपथमा रोकिएका विरुवा संरक्षणका लागि समस्या भएपछि गाडी किन्ने बजेटले २