भ्रष्टाचार बिरुद्धका अभियन्ता भट्टराईको गज्जबको ब्यांगे : नेकपालाई भ्रष्टाचार अन्त्य गर भन्नु र बाँदरलाई मकै हेर्ने जिम्मा दिनु एकै हो !

काठमाडौं, ८ साउन । भ्रष्टाचारलाई निर्मुल पार्छु भन्दै खोक्ने केपि शर्मा ओली नेतृत्वको सरकारले कुनैपनि हालतमा भ्रष्टाचारको अन्त्य गर्न नसक्ने भ्रष्टाचार बिरुद्धका अभियन्ता गंगाप्रसाद भट्टराईले ठोकुवा गरेका छन् । निर्मला ह*त्या का*ण्ड, सुन का*ण्ड, वाइडवडी